चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
कञ्चनपुर - चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी...
चितवनमा टोलटोलमा रक्तदान
चितवन - जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ। मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन...
डबल नेकपाका अध्यक्षहरू छलफलमा जुट्दै
काठमाडौं– सत्तारुढ दल डबल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता हुँदै छ।
पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनउपर छलफल गर्न दुई अध्यक्षबीच छलफल हुन लागेको हो। प्रधानमन्त्री निवासमा...
कोरानाबाट शेर्पा सङ्घ युकेकाअध्यक्षको मृत्यु
लन्डन - शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट मृत्यु भएको छ ।
भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका...
दशैं अघि निर्वाचन वाणिज्य महासंघको गर्न कार्यदलको सुझाव
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दशैं अघि गर्न कार्यदलले सुझाव दिएको छ । महासंघले गठन गरेको कार्यदलले दशैं अघि नै निर्वाचन गर्न सुझाव दिएको हो । महासंघले गत साउन २१ मा ६...
सरकारले २८ अस्पताललाई काेराेना अस्पताल बनायो
काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि लागि तयार पारिएका लेबल एक, लेबल दुई र लेबल तीनका अस्पताललाई कोभिड अस्पतालमा परिणत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तीन वटै लेबलका...
यस्ताे रहेकाे छ माैसम…
काठमाडौं - देशभर आज सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक...
वैज्ञानिकले फेला पारे पुनः काेराेना संक्रमित व्यक्ति
एजेन्सी - हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् ।
३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए ।
वैज्ञानिकका अनुसार यो भाइरसको जिनोममा दुई कुरा...
निषेधाज्ञा अवधि थप गर्न आग्रह
काठमाडौ - उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न...
अर्को चरणको उद्धार उडान आजदेखि
काठमाडौं - पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा...
























