संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्याे

काठमाडौं - संसारभर  कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ । त्यस्तै,...

सम्पूर्ण अस्पतालकाे वर्गीकरण खारेज : काेराेना बिरामीकाे उपचार गर्नै पर्ने

काठमाडाैं -  सरकारले यसअघि अस्पतालहरूलाई लेभल १, २ र ३ भनेर वर्गीकरण गरेकोमा त्यसलाई खारेज गर्ने निर्णय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ती अस्पतालको वर्गीकरण खारेज गरेर सबैलाई कोभिड अस्पताल...

झापाबासीकाे गुनासाे ! प्रमकाे समृद्व मुलुक, सुखी नेपाली नारामै सिमित

झापा- प्रधानमन्त्री केपी शर्मा ओली झापाको नेतृत्व गर्दै दुई–दुईपटक प्रधानमन्त्री बन्नुभयो ।  पछिल्लोपटक ‘समृद्ध मुलुक, सुखी नेपाली’को सपना बाँडेर प्रधानमन्त्री बन्नुभएका ओलीबाट देशको मुहार फेरिने जनताको आशा थियो ।  तर, देश त के आफ्नै...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दु:खद

काठमाडाैं - राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ। काठमाडौं, चितवनलगायत ठाउँमा कोरोना संक्रमितका उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि छिमेकी तथा टोलवासीहरूबाट भएको धम्की र अमानवीय व्यवहारका घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोजका...

नास्त्रेदमसको चार सय वर्ष अघिको भविष्यवाणी यस्ताे थियाे …

एजेन्सी - अहिले संसारका मानव समुदाय कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । संसारका  धेरै देशहरु कोरोना भाइरसका कारण संकटमा छन् । मानवतामाथि नै आएको संकटले संसार नै त्रासमय बनेकाे छ ।  तर, यो संकट...

तरूण दलले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न ध्यानकर्षण

काठमाडाैं - कोरोना महामारीका बेला दिनरात सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, अपहेलना र आक्रमण हुने गरेका घटनाप्रति नेपाल तरूण दलले ध्यानाकर्षण भएको जनाएको छ। अमानवीय व्यवहारमा संलग्न रहने जो कोहिलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने माग दलका...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं -  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका...

अण्डा खादाँ पागल भएर यसरी मृत्यु

एजेन्सी - परेवाको अण्डाको अम्लेट बनाएर खाँदा एक व्यक्तिको निधन भएको छ । वास्तवमा ती व्यक्तिले परेवाको आठ अण्डाको अम्लेट बनाएर बियरसँग खाएका थिए । यी चीज खाइसके पछि उनले पागलकोजस्तो व्यवहार देखाउन थाले...

वडा कार्यालयका सबै सेवा १५ गतेसम्म बन्द

काठमाडौं - उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस...

दुर्व्यवहार रोक्न शान्ति समाजको प्रदर्शन

काठमाडौं - मानव अधिकार तथा शान्ति समाजले स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार रोक्न माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न ठाउँमा दुर्व्यवहार भएको...

RECENT POSTS

HOT NEWS