नेपालमा काेराेना संक्रमितकाे संख्या ३२ हजार ६७८ पुग्याे
कामठाडौं - पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारसम्म कुल संक्रमितको...
कोरोनाबाट भदौको एक हप्ताभित्र ४५ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मानिसको मृत्यु हुन थालेको छ । लगातार मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ ।
भदौको सात दिनमै ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ...
कोरोनाको खोप बाँड्नुअघि डब्लूएचओले ल्यायो नयाँ योजना, १ सय ७२ देश सहभागी
एजेन्सी - विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न हालै ल्याएको नयाँ कार्यक्रम ‘कोभेक्स’मा विश्वका १ सय ७२ देशहरु सहभागी भएका छन् ।
डब्लूएचओले यही सोमबार यो सुविधाबारे जानकारी दिएको हो...
नेकपा अध्यक्षहरूले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको छ ।
शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे आज दुई...
स्वास्थ्यकर्मी दुव्र्यवहार गर्नेलाई कारबाही गर्न गृहकाे निर्देशन
काठमाडौं - गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको...
यी प्रदेशमा बर्षाको उच्च सम्भावना
काठमाडौं - हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा...
पर्सामा कोरोना संक्रमित थुनुवा अस्पतालबाट फरार
वीरगन्ज - कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्।
नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन्...
सरकारलाई सेभ द चिल्ड्रनले ७ थान भेन्टिलेटर दियो
काठमाडौं - अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ७ थान मेकानिकल भेन्टिलेटर भदाै ७ दिएको छ ।
ग्लोबल फन्ड परियोजनामार्फत एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ...
चितुवा र मानिसबीच घम्साघम्सी
लमजुङ-बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो। थापा र...
काठमाडौं उपत्यकामा ३ हजार २६२ संक्रमित
काठमाडौं - काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरस कोभिड-१९ का संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १२३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर...

























