विश्वभर करिव दुई करोड ३६ लाख कोरोना संक्रमित
काठमाडौं, भदौ ८ । विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३६ लाख पुग्न लागेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३५ लाख ८२ हजार नौ सय ८५...
देशमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
सामुहिक बलात्काका एक पक्राउ, अन्यको खाजी जारी
जनकपुरधाम - धनुषामा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषाको सबैलाकी एक युवतीलाई सामुहिक बलात्कार गर्नेमध्ये एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।
भदौ १ गते...
सिभिल बैंकले ‘प्रिमियम बचत खाता’ याेजना ल्यायाे
काठमाडौं - सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना 'प्रिमियम बचत खाता' ल्याएको छ ।
बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात...
ग्लोबल आइएमईद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक...
अलपत्र परेका नेपाली आज स्वदेश फर्किए
युएई- दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली अन्ततः आज स्वदेश फर्किएका छन् । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो।...
कोरोनाविरूद्धको खोप परीक्षण ढिलाभएकाे प्रति एफडीएको आलोचना
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शनिबार कोरोना भाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेको भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को आलोचना गरेका छन्।
‘एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको...
नेपालका अर्थमन्त्रीले विश्व बैंकलाई थप लगानी गर्न आग्रह
काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गर्नुभएको छ । विश्व बंैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टबिग सेफरसँगको छलफलका क्रममा...
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै
काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा...
विश्वभर कोरोना संक्रमितको संख्या करिव दुई करोड ३४ लाख नजीक
काठमाडौं - सक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय ६ नाघेको छ ।
आइतबार विहानसम्म...

























