स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न मन्त्रालयकाे अनुराेध
काठमाडौं - पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध...
बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम लागू
एजेन्सी - विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।
डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम...
पाकिस्तानले तालिवान समूहविरूद्ध प्रतिबन्धको घोषणा
एजेन्सी - पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।
पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्धको घोषणा छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा...
काेराेनाका कारण दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी
एजेन्सी- दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।
सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद...
शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव
काठमाडौं - स्थानीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्।
कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा...
कोरोनाबाट थप एकको मृत्यु
चितवन - चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ...
सर्वोच्चद्वारा औषधी खरिद गर्ने ओम्नीको मागलाई अस्वीकार
काठमाडौं - कोरोना भाइरसको महामारी फैलिएसँगै औषधीजन्य पदार्थ खरिद गर्न ठेक्का पाएको ओम्नी ग्रुपले पुनः सो कार्य गर्नका लागि सरकारलाई आदेश दिन गरेको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेका छन् ।
ओम्नी ग्रुपले बैंक जमानतका रूपमा...
६९ वर्षीया महिलाले जितिन कोरोना
काठमाडौ - तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया महिलाले कोरोनालाई जितेर सकुशल घर फर्र्किएकी छिन् । उच्च मनोबलकै कारण उनले कोरोना जित्न सफल भएको परिवारका सदस्यहरुले बताएका छन् । ती महिलामा गत ३०...
बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह
काठमाड - बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकोले रक्तदान गर्न रेडक्रसले युवालाई आग्रह गरेको छ ।
केन्द्रीय रक्तसञ्चार...
काेभिड १९ बाट ‘बचाउने’ स्वास्थ्यकर्मीमाथि किन छुद्र व्यवहार
काठमाडौ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आम सर्वसाधारणको कर्तव्य हो। तर, काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी...

























