नेपालमा कोरोना संक्रमितको मृत्युसहित मृतकको संख्या १४६ पुग्यो
काठमाडौं - नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४६ पुगेको छ।
६ वटा जिल्लामा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको...
उपत्यकामा सबैभन्दा बढि २१६ जना संक्रमित थपिए
काठमाडौं- काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका...
डबल नेकपाका अध्यक्षहरूले बुझे प्रतिवेदन
काठमाडौं - डबल नेकपा नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको...
नेपालमा कोरोना संक्रमितकाे कुल संख्या ३१ हजार ११७ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
यी स्थानमा आइतबार काटिदैछ विद्युत्
काठमाडौँ, ६ भदौ: नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार...
देशका युवालाई समुदायमा परिचालन गर्छौ: मुख्यमन्त्री शाही
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारतबाट आएका ५३ हजारभन्दा बढी सङ्क्रमितको पिसीआर परीक्षण गरी सकिएकाले अरूलाई जोगाउन सचेतना आवश्यक रहेको जनाएका छन् ।
युवा गैरसरकारी संस्था महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त...
कोरोना संक्रमितकाे मृत्य मलामी गएका गाउँले त्रसित
सिरहा – सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।
बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै...
चोरीको आरोपबाट बच्न “चथाःपूजा” र दशैँको पूर्वाभ्यास
- कुमार रञ्जित
काठमाडाैं - बिहानै आमाले खल्तीमा कुनै फल र सुका पैसा राखिदिनु भएपछि दिनको सुरुवात हुने गर्दथ्यो । “यसलाई नहराउनु है, भरे साँझमा चथाद्यःको पूजामा चढाउनु पर्दछ” आमाको यस्तो आदेशलाई शिरोधार्य गर्दै दिनभरि...
गणेश चतुर्थी मनाउदै
काठमाडौं - आज गणेश चतर्थी, भगवान् गणेशको विशेष पूजाअर्चना गरिदैछ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय...
गुल्मीमा एक सातासम्म निषेधाज्ञा
गुल्मी - गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला...

























