सङ्क्रमितको सङ्ख्या बढेपछि कोरियामा सयौँ विद्यालय बन्द

एजेन्सी -  कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः...

सुख्खा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध

चितवन - सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो...

उपत्यका लगायत देशका विभिन्न स्थानमा भयावह बन्दै कोरोना भाइरस

काठमाडौं -  सरकारले कोरोना भाइरसको रोकथामका लागि कडा कदम चालेपनि संक्रमितको संख्या वृद्धि भइरहेको छ । मृतक संख्या झन् झन् बढिरहेको छ । भाद्र महिनामा एकै दिन संक्रमित संख्या वृद्धि हुने र मृत्यु हुने संख्यामा...

बर्दियामा बालिकालाई अपहरण गरी बलात्कार

बर्दिया - बर्दियाको बारबर्दिया नगरपालिकामा गत बिहिबार  राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन...

गायिका अधिकारिको दुई नाउमा पाउ लायौ भिडियोसहित सार्वजनिक

काठमाडाैं  - गायिका समीक्षा अधिकारिको आधुनिक गीत दुई नाउमा पाउ लायौ सार्वजनिक छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । योगेन्द्र कार्कीको सम्पादन...

अच्चमित भए ! सुनका डल्ला भेटिएपछि …

एजेन्सी - जमिन खन्ने काम गर्ने दुई जनाले अस्ट्रेलियामा सुनको दुई वटा डल्ला भेटेका छन् । उनीहरूले खन्ने क्रममा झण्डै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुनको डल्ला भेटेका हुन् ।...

जो दिनभर संक्रमित बोक्छन्

काठमाडौं — पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए । शुक्रबार...

काेभिड १९ संक्रमित बिरामीकाे उपचार नगर्ने अस्पताललाई कारबाही

काठमाडौ - सरकारले सरकारी  तथा सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत काेराेना भाइरस (कोभिड –१९)  को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना...

देेशका अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव हुँदै

राजविराज - राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका बिरामीको यहाँबाट रेफर गर्न थालेको छ । आइसीयू र...

नेपाली सेनाभित्र भ्रष्टाचारमा शून्य सहनशीलता : ‘ठूला माछा’सहित २६ सय सैनिकलाई कारवाही !

राजनीतिक र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार गर्ने ‘ठूला माछा’लाई कारवाही नहुने गरेको गुनासो जनस्तरमा सुनिन्छ । तर कडा अनुशासन रहेको नेपाली सेनामा भने ‘ठूला माछा’लाई समेत कारवाही भइरहेको छ । केही दिनअघि नेपाली सेनाका सहायक रथी...

RECENT POSTS

HOT NEWS