सरकारद्वारा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन
काठमाडौं- सरकारले क्वारेन्टाइन व्यवस्थानका लागि एकिकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न यस्तो...
एकै दिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु
काठमाडौ - नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु रेकर्ड हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
उपत्यकामा थपिए १८२ जना कोरोना संक्रमित
काठमाडौं- काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।...
कोरोना रोकथाममा सरकारको १३ अर्ब खर्च, के कति खर्च यस्ताे छ ?
काठमाडौं - कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणमा १३ अर्ब ३६ करोड रुपैयाँखर्च भएको छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्तसम्म गरी उक्त रकम खर्च भएको सरकारका प्रवक्ता डा. युवराज...
नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्याे
काठमाडौं-पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी...
दुबईबाट काठमाडौं आउन नपाएका यात्रुहरु आइतबार नेपाल फर्किने
काठमाडौ । मंगलबार दुबईबाट नेपाल फर्किन नपाएका नेपालीहरु पर्सि आइतबार नेपाल फर्किने भएका छन् । नेपाल एअरलाईन्सले आईतबार दुबईबाट उडान गर्ने जानकारी गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमतिमा आइतबार बिहान...
कोरोना संक्रमणबाट आज एकै दिन ११ जनाको मृत्यु
काठमाडौ । नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु रेकर्ड हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका...
सीमाभित्र रहेर तीज मनाउन प्रम ओलीको आग्रह
काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन आग्रह गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश जारी गर्दै उनले आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध...
ललितपुर मनपाकाे तीन वटा वडा बाहेक सबैमा संक्रमित भेटिए
ललितपुर– केही दिनदेखि ललितपुर महानगरपालिकामा कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ। महानगरका २९ वडामध्ये ३ वटा वडा बाहेक बाँकी २६ वडा वडामा कोरोना फैलिसकेको पाइएको छ। महानगरपालिकामा कोरोनाले भयावह रुप लिन थालेको जनाउँदै ...
पाटन अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु
ललितपुर - पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ।
मृतक महिला दोलखा निवासी रहेको...

























