अस्पतालमा उपचाररत ६५ वर्षिय पुरुष कोरोनाबाट मृत्यु

चितवन -  भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत...

रुसले बनाएकाे कोरोनाविरुद्ध खोपको अध्ययन गरिने

एजेन्सी–रुसले आफ्नो देशमा निर्माण गरेको खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन सुरु गर्ने भएको छ। ‘स्पुतनिक ५’ नाम दिइएको खोपलाई आगामी सातादेखि हजारौं स्वयंसेवकमा परीक्षण गरिँदैछ। यससँगै यसको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन गर्न लागिएको...

श्रम स्वीकृति लिएका ४ हजार विदेश जान पाएनन्

काठमाडौं - कोरोना संकटअघि बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएकामध्ये ४ हजारभन्दा बढी युवा विदेश जान पाएका छैनन् । सरकारले विदामा आएका श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरे पनि श्रम गन्तव्य मुलुकसँग...

तरकारीको मूल्य ८० प्रतिशतसम्म बढ्यो

काठमाडौं  - उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको गोरखापत्रमा खबर छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै...

बैंकका कर्मचारीलाई नरोक्न गृहको निर्देशन

काठमाडौं - बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो। विहीबार प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स...

उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन नै आइसोलेसन

काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब...

विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी गुगल ड्राइभको समस्या समाधान

काठमाडौं - बुधबारदेखि देखिएको जिमेल र गुगल ड्राइभको समस्या समाधान भएको छ । विश्‍वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक गुगलले प्रदान गर्ने सेवामा आएको समस्याको कारणै नखुली समस्या समाधान भएको बताइएको छ । जिमेल र...

हिन्दु महिलाकाे हरितालिका तीज मनाउँदै

काठमाडाैंं  - आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने नेपाली महिलाहरुको यो पर्व आज  महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति...

नासाले कालो चन्द्रमा तस्वीर शेयर गर्यो

काठमाडौं । के तपाईले कहिल्यै कालो चन्द्रमा देख्नु भएको छ । यदि छैन भने आज हामी तपाईलाई देखाउनेछौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १८ अगस्टको राती धर्तीको एक भागबाट कालो चन्द्रमाको तस्वीर लिएका छन् । हाम्रो...

नेपालमा थपिए ७०७ कोरोना सङ्क्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ७ सय ७ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार...

RECENT POSTS

HOT NEWS