सुलेमानीको नाममा ब्यालिस्टिक मिसाइल सार्वजनिक
एजेन्सी - इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।
उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक...
बिपतबाट ज्यान गुमाउनेको परिवारलाई १ लाख दिने
कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने...
चितवनमा मास्कको विसर्जन उचित नहुँदा जोखिम बढ्याे
काठमाडौं- कोरोना भाइरस संक्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ। मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ। यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी...
कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुग्याे
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२ महिला र ४ पुरुष गरी गत २४...
तीजलाई लक्षित चार घण्टा कस्मेटिक पसल खुला
बर्दिया - बर्दियामा निषेधाज्ञा जारी भएपनि तीजलाई लक्षित गर्दै आज ४ घण्टाका लागि अत्यावश्यक खाद्यान्न तथा कस्मेटिक पसलहरू खोलिएको छ।
महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर खाद्यान्न तथा कस्मेटिक पसलहरू खुला गरिएको बर्दियाका प्रमुख...
आजकाे मौसम यस्ताे छ
काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ...
लिदी पहिरोमा मृत्यु हुनेको संख्या २८ पुग्यो
सिन्धुपाल्चोक - गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका...
उपत्यकामा निषेधाज्ञा अवधिभर यी गतिविधिहरु निषेध
काठमाडौं – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध...
एक पुजारीकाे गोली हानी हत्या
रौतहट - रौतहटमा एक पुजारीको गोली हानेर हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका का पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । बुधबार...
देवनागरी लिपिकाे सवारीमा प्रयाेग गर्न प्रमकाे ध्यानार्षण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको जनाएका छन्।
नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बुधबार सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित...

























