नेपालमा कोरोना संक्रमित मृतकको संख्या १०० नजिक
काठमाडौं- पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको...
सीडीएमए बन्द हुँदै
काठमाडौं - नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले...
नेकपाका अध्यक्ष प्रचण्डद्वारा मानवीय क्षतिप्रति दुःख व्यक्त
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख...
छापावल सुनको प्रतितोला मूल्य ९८ हजार ६ सय रुपैयाँ
काठमाडौं - साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य...
कांग्रेसमा शेरबहादुलाई यस्तो चुनौती आयो – महाधिवेशनको संघारमै १२ युवा नेताले जारी गरे यस्तो...
काठमाडौं ÷ नेपाली कांग्रेसको राजनीति कमजोर र अन्यौलग्रस्त बनिरहेको अवस्थामा कांग्रेसका युवा पुस्ताका १२ जना नेताहरुले पार्टीलाई सही दिशा प्रदान गर्न नेतृत्व लिन तयार रहेको प्रेस विज्ञप्ती मार्पmत खुलाशा गरेका छन् । समाजले उठाएका...
सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान
काठमाडौं – परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो।
चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार...
सहमतिका लागि कार्यदल बनाउन प्रम ओली-प्रचण्डबीच बालुवाटारमा छलफल
काठमाडौं- पार्टीभित्र देखिएको विवादको समाधानबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार पनि छलफल भएको छ।
प्रधानमन्त्री ओलीसँगको छलफलका लागि प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेको स्रोतले जानकारी दियो।...
तीज लक्षित ‘रातो साडी’ गीत भिडियाेसहित सार्वजनिक
काठमाडौं – निर्मता तथा निर्देशक सुधन धितालले निर्देशन गरेको रातो साडी बोलको तीज गीत सार्वजनिक भएको छ १ हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरी उक्त गीत यूवट्युव मार्फत सार्वजनिक गरेको हो ।
सुर्य कमल राई...
पर्सामा ११ सय ११ कोरोना संक्रमित, मृतकको संख्या देशभरीमै उच्च
पर्सा - जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १५ जना भारतीय नागरिक रहेका छन् ।
संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार,...
इन्भेष्टमेन्टको इपीएस प्रभावित
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचक प्रभावित भएको छ । यसअवधिमा खुद नाफा २२.६४% ले घटेर २ अर्ब ५७ करोड १७ लाख ५२ हजार रुपैयाँमा सीमित भएको...

























