काेराेना संक्रमितको संख्या २५,५५१ पुग्यो
काठमाडौं- नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।...
ग्लोबल आइएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त
काठमाडौं - ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको हो । भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका...
प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा
काठमाडाैं - प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत...
फोक्सोको क्यान्सर ! यसरी खुर्सानीले रोक्छ
एजेन्सी - धेरै अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि एक हिसाबले राम्रो मानिदैन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा रहेका छन् ।
खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी...
इन्जिनियर पन्त मृत फेला
पोखरा - मादी गाउँपालिका २ दुमा अवस्थित नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गमा अड्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुभाष हमालले जानकारी...
काेराेनाबाट जोगिन स्वास्थ्यमा ध्यान दिन भट्टराईकाे जाेड
गोरखा - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको जनाएका छन् ।
सदरमुकाममा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफू पनि...
प्रेमिकालाई प्रेम प्रस्ताव राख्न शरीरमा लगाए आगो (भिडियोसहित)
काठमाडौं - सोसल मिडियामा अहिले एक हैरान बनाउने भिडियो भाइरल बनिरहेको छ ।
भाइरल भिडियोमा एक व्यक्ति आफ्नी प्रेमीकालाई प्रपोज गर्नका लागि आफ्नैशरीरमा आगो लगाएको देख्न सकिन्छ ।
यस अनौठो प्रपोजलको भिडियो अहिले इन्टरनेटमा भाइरल बनिरहेको...
उपत्यकामा भदौ १५ सम्म यी काम निशेध
काठमाडौ - काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी...
दुईतिहाई बहुमतको सरकार समस्या समाधानमा असफल
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको बिश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टिका कारण “गाईजात्रा” देखाएको बताएका छन् । पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा...
उपत्यकामा ११८ कोरोना संक्रमित थपिए
काठमाडौं- शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ।
काठमाडौंमा १३६१, ललितपुरमा २२१...

























