पत्रकारसहित ४७ जनामा कोरोना

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला...

उपत्यकाका क्याम्पसमा नेविसंघले ताला लगायो

काठमाडाैं - नेपाल विद्यार्थी संघ (नेविसंघ)  ले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ। त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छन्। त्रिचन्द्र, आरआर, पाटन,...

नेपालमा मृतक सङ्ख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम

काठमाडौं - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु...

काेभिड १९ संक्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो

काठमाडौं -  संसारभर  कोरोना संक्रमित (काेभिड १९) को संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना जनाइएकाे छ...

सार्वजनिक सवारीमा कार्डबाटै बसको भाडा भुक्तानी 

काठमाडौ - अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् । कोरोना विषाणुका कारण पनि यो नयाँ...

एक करोड बढी हिनामिना गर्ने असई पक्राउ

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई एक करोड आठ लाख रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत कार्कीले आर्थिक...

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं - शनिबार थप ४६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण भएको जनाएका हुन्...

पहिरोले घर भत्किदा दुई बालकको मृत्यु

बागलुङ -  बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उहाँका १४ वर्षिय छोरा विरेन्द्र...

नर्भिकमा ९३ केजीकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको ट्युमर झिकियो

काठमाडाैं -  तीन पटकसम्म सिजरिङ गरेकी ९३ केजीकी महिलाको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया सम्पन्न भएको छ। ४३ वर्षिय सुनिता श्रेष्ठको काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा सोमबार पाठेघरको ट्युमर झिकिएको हो। बिरामीको अवस्था अहिले समान्य छ।...

रूसपछि बेलायतले निर्माण गर्‍यो कोरोना खोप

एजेन्सी-बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ । बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न आदेश दिएको छ । कोभिड...

RECENT POSTS

HOT NEWS