साेमबारदेखि नेकपा सचिवालय बैठक शुरू

काठमाडाैं  - सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ। समसाममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले...

कीर्तिपुरको खोलामा शव फेला

काठमाडौं -  कीर्तिपुरको बल्खु खोलामा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान कीर्तिपुर नगरपालिका-२ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका-१५ नैकाप जाने झुलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको हो। 'बिहान ७ बजे हामीलाई शव फेला परेको...

नयाँ भ्याक्सिन उत्पादन

काठमाडौं -  रुसले नयाँ भ्याक्सिनको उत्पादन सुरु गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने जानकारी दिएको छ । थुप्रै विशेषज्ञले रुसले दौडमा पहिलो हुने चक्करमा...

दक्षिण कोरियाका नागरिक सरकार विरोधी प्रदर्शनमा

एजेन्सी - दक्षिण कोरियामा स्वास्थ्य अधिकारीले चेतावनी दिँदासमेत राजधानी सोलमा दशौं हजार नागरिकले  सरकार विरोधी प्रदर्शनमा समावेश भए । शनिबार दक्षिण कोरियामा १ सय ६६ नयाँ संक्रमित देखिएका छन् जुन पछिल्लो पाँच महिनामा एकदिन भित्र...

सुदूरपश्चिममा काेभिड १९ सक्रिय संक्रमितको संख्या ६ सय नाघ्याे

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।  शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय  १६ पुगेको हो । सेती...

काँग्रेसमा१३औँ महाधिवेशनका लागि सभापतिका लागि आकाङ्क्षी बढ्दै

काठमाडौं -  नेपाली काँग्रेसको आगामी फागुनमा हुने को मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही नेता चर्चामा आउन पनि सभापतिको उम्मेदवारको...

महामारीकाे कारण गौरा र तीज मनाउन रोक

बैतडी -  सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय...

नेपालको प्रशासनिक नक्सा स्वीकृत

काठमाडौं-  नेपालको अद्यावधिक (राजनीतिकप्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा...

काठमाडौँमा आठ सय कोरोना सङ्क्रमित

  काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट टे«ेसिङ गरिएको छ । हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा...

आजकाे मौसम यस्ताे छ …

काठमाडाैं - जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली...

RECENT POSTS

HOT NEWS