नेविसंघले कार्यकर्ता छुटाउन विरोध प्रर्दशन गर्ने
काठमाडौं- नेपाल विद्यार्थी संघले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ। संघले सोमबार देशभरका क्याम्पसहरुमा तालाबन्दी गर्ने जनाएको हो।
मंगलबार प्रमुख शहरमा विरोध प्रर्दशन गर्ने भएको छ। सामाजिक दूरी कायम गरी सडक प्रर्दशन गरिने...
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
काठमाडौं - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले...
एनआइसी एशियाद्वारा अनलाइन भुक्तानी गेटवे सेवा थालनी
काठमाडौं - एनआइसी एशिया बैंकले आफ्नो डिजिटल फर्स्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइवरसोर्स (Cybersource Inc.) को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका...
नेपाली सेनामा तीन सैनिक बर्खास्त
काठमाडौं - समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा,...
विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघ्याे
काठमाडौं - कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा...
निगम स्वचालित विद्युतीय प्रणालीमा जाँदै
काठमाडौं - पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो सफ्टवेयरमार्फत स्वचालित प्रणालीमा जाने निगमले जनाएको छ...
चर्चित चित्रकार ७६ बर्षमा असमायिक निधन
काठमाडौं — भाषासेवी, साहित्यकार लगायत नेपालका परम्परागत पौभाः चित्रकलामा चचिंत कलाकार प्रेममान चित्रकार ७६ बर्षमा आज निधन भएको छ ।
कलाकार चित्रकार विगत लामो समय देखि दमरोगी भएकाले काठमाडौंको कलंकीस्थित नेशनल हस्पिटलमा उपचारका क्रममा असमायिक...
बिरामीकाे उपचार छुट्टाछुट्टै अस्पताल गर्नु पर्नेमा विज्ञकाे जाेड
काठमाडौं– कोरोना भाइरस संक्रमण देखिन थालेको ६ महिनाभन्दा धेरै भइसकेको छ। यो समयमा करिब २५ हजार व्यक्तिगत संक्रमित भएका छन् भने अहिलेसम्म ९६ व्यक्तिले ज्यान गुमाइसकेका छन्। हालसम्म १६ हजार ८ सय ३७ व्यक्ति निको...
उपत्यकामा १७२ संक्रमित थपिए
काठमाडौं- काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या...
दोरम्बामा सहिद भएकाहरूकाे सम्झनामा
काठमाडाैं-१७ वर्षअगाडि २०६० साल आजकै दिन साउन ३२ गते दोरम्बा हत्याकाण्डको भएको हो । जति बेला नेपालमा २०५२ सालमा सञ्चालित महान् जनयुद्ध सगरमाथाको शिखरमा पुग्ने जमर्को गर्दै थियो । त्यसैबीच सत्ताका मतियारहरू आत्तिएर वार्ताको...
























