आज च्याम्पियन्स लिगकाे सेमिफाइनलमा एथ्लेटिको म्याड्रिड र लाइपजिग खेल्दै

एजेन्सी - युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ । आज हुने सो खेलमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र जर्मन क्लब आरबी लाइपजिग आमने सामने हुँदैछन् । यी दुई स्पेनिस र जर्मन...

आज सुनको मूल्यमा बृ्द्वि, तोलाको ९७ हजार ८००

काठमाडौं- गत आइतबारयता घटेको सुनको मूल्य आज (बिहीबार) बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँ बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य प्रतितोला ९५ हजार ४००...

नेपालको अर्थतन्त्र चौपट

काठमाडौं - विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपाल पनि ठूलो चपेटामा परेको छ । यसको मुल कारण सरकाद्धारा सुनुवाई नभएर हेलचेक्रयाई बढी हुनुले भएको विज्ञ चिकित्सकहरुको ठम्याई छ । बरिष्ठ चिकित्सक डा.मधु घिमिरे...

पत्रकार बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग

काठमाडौं - नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रमेश विष्टले महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँको मृत्यु रहस्यमय भएको भन्दै सरकारसँग...

संसारभर काेराेना संक्रमितकाे संख्या २ कराेड लाख ७ लाख

  काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा...

काेभिड १९ संक्रमितलाई छैन आइसोलेसन

हेटौंडा- बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू...

प्रहरी संगठनभित्र प्रहरीभित्र कोरोना फैलिँदै

जनकपुरधाम-प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ। सातवटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो। लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल...

बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

धरान - विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्। बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट...

बुढानिलकण्ठमा निजी व्यापारीले जग्गा चलखेल

काठमाडौं - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल...

देशभर यी स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं -  हाल देशभित्रको अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत...

RECENT POSTS

HOT NEWS