पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका -३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार...

काठमाडौंको कपनमा ग्लोबलको नयाँ शाखा

काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ । ग्लोबल आइएमई बैंकले...

मंगलबार राती मृत्यु भएकी महिला कोरोना

काठमाडौं - राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो ।...

सामाजिक दूरी कायम गरेर जात्रा र पर्व मनाऔं

रुपन्देही - प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै...

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ३२ घाइते

डोटी - जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि...

विवेकशीलको कोरोना सचेतना कार्यक्रम चौथो दिन पनि जारी

काठमाडाैं -  विवेकशील नेपाली दलको संघीय अभियान विभागले काठमाण्डौँका विभिन्न स्थानमा सचेतनामुलक अभियान तथा मास्क वितरण अभियान सम्पन्न गरेको छ । राजधानीका धेरै भिडभाड हुने ठाँउमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी...

जनता समाजवादीको विज्ञप्तिप्रति प्रमको आपत्ति

काठमाडाैं-जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य लक्षित गरेकाे टिप्पणीप्रति प्रधानमन्त्रीकाे सचिवालयले आपत्ति जनाएकाे छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार प्रेस नाेट जारी गर्दै जनता समाजवादी पार्टी नेपालले जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गम्भीर ध्यानाकर्षण...

अभिनेता सञ्जय दत्तलाई फोक्सोकाे क्यान्सर

एजेन्सी - बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको छ । उनी, अब तत्कालै उपचारका...

त्रिवि भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी...

बर्दगोरिया गाउँपालिकाको अनियमिततामाथि छानविन गर्न माओवादी केन्द्रकाे आह्वानः ध्यानाकर्षण (वक्तव्यसहित)

कैलाली - विश्व मानवजातीलाई नै प्रभाव पार्दै फैलिरहेको कोरोना संक्रमणको अवस्था नागरिक तथा बौद्धीक समूदाय घरमा रहेको मौका पारेर सरकारका निकायहरु झुट्टा खर्च विवरणहरु, बनावटी खर्च शिर्षकहरु राखेर अुलेयाम संस्थागत भ्रष्टाचारको बाटोमा बढेको भन्दै...

RECENT POSTS

HOT NEWS