रुसले बनाएको कोरोना विरूद्वकाे खोप बारे डब्लुएचओ अनभिज्ञता प्रकट
एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले कोरोनाविरुद्ध तयार बनाएको भनेको खोपबारे अनभिज्ञता प्रकट गरेको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप मानिसलाई लगाउन अब तयार भएको मंगलबार घोषणा...
एसएसपी पुर्पक्षका लागि जेल चलान
काठमाडौं - बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र कुमार अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने...
बालाजु बाइपासका स्थानीयवासी आन्दोलित
काठमाडौं - सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । साउन २७ गते बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन...
जुम्ल्याहा भाइसँग शारीरीक सम्बन्ध राखेपछि…
एजेन्सी - भाग्यले कहिले, कोसँग, कहाँ र कसरी भेट गराउँछ यसको पहिले कुनै जानकारी हुँदैन । आज हामी यस्तै एउटा कहानीकोे बारेमा चर्चा गर्नेछौ जहाँ तपाइँको पनि बिछोड भएका मानिससँग फेरी पनि दोहोरिएर भेट...
एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा
एलिना र बिवेकको स्वरमा “डल्ली” बजारमा
काठमाडौं र गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानल बाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना...
अख्तियार प्रमुखलाई कोरोना
काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि साढे ३ सय कर्मचारीको सामूहिक राजीनामा
काठमाडौं- कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ वीरगञ्जमा संक्रमितको उपचारमा सक्रिय नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि ३ सय ५० भन्दा बढी कर्मचारीले सामुहिक राजीनामा दिएका छन्। नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई...
वैज्ञानिकले पत्ता लगाए ‘बुम¥याङ’ नामक शक्तिशाली भूँइचालो
काठमाडौ - वैज्ञानिकहरूले इतिहासमै पहिलो पटक नयाँ किसिमको रहस्यमयी शक्तिशाली भूँइचालो ‘बुम¥याङ’को पत्ता लगाएका छन । यसले हालसम्म फेला परेका भूँइचालो भन्दा बढी ध्वंसकारी भूकम्प ल्याउने सम्भावनामाथि प्रकाश पारेको छ ।
द एम्पिरियल कलेज लन्डनका...
१५ किलो सुनचाँदी काण्डमा निर्दोष देखिएपछि एकजना छुटे
काठमाडौं - प्रहरीले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणमा पक्राउ गरेका एक व्यक्ति छुटेका छन् ।सुनबारे थाहै नभएका व्यक्तिलाई पनि प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको थियो...

























