कालापानीबाट भारतीय फौज फिर्ता गर्ने कुरामा जोड दिऔं
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले गौतम बुद्ध नेपालमा जन्मिएको तथ्यविपरित भारतीय विदेश मन्त्रीबाट दिईएको अभिव्यक्तिलाई विदेश मन्त्रालयले सच्याएको उल्लेख गर्दै अब लिम्पियाधुरा, लिपुलेक र...
कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि आक्रमण
कैलालीमा कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि आक्रमण भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरबाट घर फर्किने क्रममा चौधरीमाथि गएराती आक्रमण भएको हो।
‘घर फर्किने बेला एक्कासी म माथि आक्रमण भयो।’ पत्रकार चौधरीले भने,...
सुनको मूल्यमा गिरावट
काठमाडौं - पछिल्लो समय आक्रामक रूपमा बढेको सुनको मुल्य बिस्तारै घट्न शुरू गरेको छ ।
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको छ । यसदिन छापावाल सुन प्रतितोला १ लाख १ हजार...
थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,९४८ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
सर्लाहीमा सात दिनका लागि ‘लकडाउन’
सर्लाही - समुदायमा नै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय सीसीएमसीको आइतबार...
कक्षा १२ को परीक्षा गर्न नसके स्नातक तह प्रभावित
काठमाडौं - कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै...
घर भत्किँएर एकै परिवारका चार सदस्यकाे मृत्यु
डोटी - डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार सदस्यकाे ज्यान जानुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले जनाए अनुसार, गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२...
आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइँदै
काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र...
सिद्धार्थको कुल पुँजीमा २०.५%को वृद्धि
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले आ.व. २०७६/७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सोअनुसार आ.व. २०७६/७७ मा बैंकको निक्षेप रु. २३.४ अर्र्बले वृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी...
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नाघ्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित भएका छन्...
























