सरकारद्वारा स्वास्थ्य सुरक्षाका मापदण्ड थप प्रभावकारी बनाउने
काठमाडौं- सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि हाल चालिएका कदमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। लकडाउनको चर्चा चलेपनि त्यस विषयमा कुनै पनि निर्णय नभएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका एक मन्त्रीले बताए।
'कोरोना भाइरस...
त्रिपुरेश्वर-टेकुका पसल बन्द हुने
काठमाडौं - कामपाका वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवाका पसल मात्रै खोल्न पाइने भएको छ।
कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले ती वडामा अत्यावश्यक पसल मात्रै खाेल्न सूचना जारी गरेकाे हाे। त्रिपुरेश्वरदेखि टेकुसम्मकाे...
कोरोना विरूद्वकाे भ्याक्सिन चीनद्वारा सैनिकमा प्रयोग
एजेन्सी - युराेपेली देश रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो...
सुन प्रति ताेला २ सय रुपैयाँका दरले घट्यो
काठमाडाैं - सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो ९ सय रुपैयाँ घटेर सुन...
प्रदेश नं. ३ काे राजधानीमा निषेधज्ञा
काठमाडौं - आज राति १२ बजेबाट बागमती प्रदेशको राजधानीमा निषेधज्ञा गरिने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा निषेधज्ञा हुने भएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना...
गीतकार उपाध्यायले गीत एकै दिन १७ विधामा विश्व रेकर्ड
काठमाडौं - नेपालका गीतकार डा. डीआर (धर्मराज) उपाध्यायले गीत संगीत र साहित्यबाट एकै दिन फरक १७ विधामा विश्व रेकर्ड बनाएका छन् ।
डा. उपाध्यायले अहिलेसम्म आफूले निकालेको १९ वटै गीतिसंग्रहकै फोटो राखेर राजधानी दैनिकको प्रथम...
तीस ३० बर्षिया महिलाले पाँच किलोको बच्चा जन्माइन्
चितवन - चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन् । मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन् ।
आमामा उच्च रक्तचाप देखिएको र...
१६६ जना कर्मचारी क्लासिकले माग्यो
काठमाडौं - कोरोना भाईररसका कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ ।यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने...
नेप्सेमा करिव १ अर्ब रुपैयाँको कारोबार
काठमाडाैं – धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आइतबार ११ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन परिसूचक ११ दशमलव ३ अङ्कले बढेर १३ सय ९२ दशमलव ६८ अङ्कमा पुगेको नेपाल...
नेपाल प्रहरीको कार्ययोजना सार्वजनिक तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर
काठमाडौं - नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण...
























