खोलामा डुबेर मृत्यु
काठमाडौं -चितवनकाे ईच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे खोलामा डुबेर सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अविषेक मगरको बुधबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको...
बेरुत विस्फोटमा नेपाली सकुशल
काठमाडौं - लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित...
संक्रमितको मृत्युभएपछि चिकित्सकमाथि हातपात
काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गर्ने प्रयास भएकाे छ । विराटनगरका ४५ वर्षीय पु?षको बुधबार दिउँसो निधन भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै...
काेभिड १९ संक्रमित भए प्रवक्ता राेजनाथ पाण्डे
काठमाडौं - संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ ।
सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म...
लुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद
बारा - बिश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोलबाट लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २० बोरा मल युरिया मल बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको अधारमा सिमा प्रहरी चौकी छतवा र प्रहरी चौकी मुसहर्वाबाट...
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
सुनसरी - सुनसरी देवानगञ्ज-२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...
प्रहरी सेवा सम्बन्धी तत्काल उजुरी, गुनासो गर्न सकिने
काठमाडौं - सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी विविध बिषयमा विभिन्न माध्यमबाट तत्काल जानकारी लिन तथा उजुरी वा गुनासो गर्न सक्ने भएका छन् । प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो...
म्युजिक फिल्म ‘तीनपाते’ भिडियाेसहित सार्वजनिक
काठमाडाैं - नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक गरेका छन् । करिव ९ मिनेट लामो भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको निर्देशक चौहान गरेकाे छ । यसअघि उनी निर्देशित ‘के माया लाग्छ र’ म्युजिक...
सुन प्रतिताेला एक लाख दुई हजार ५ सय रुपैयाँ कायम
काठमाडाैं - सुनको भाउ उकालो लाग्ने क्रम कायम रहेकाे छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...
राष्ट्रपति ट्रम्पको फेसबुक पोस्ट हटायो
फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।
कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरिरहेको...
























