एनआइसीको ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक  

काठमाडौं - एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे जाँच गर्न बैंकले ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । देशको बैङ्किङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा...

अपरान्ह मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ । कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद...

स्वदेश फर्किए १२७८ नेपाली

काठमाडौं - विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ । बुधबार बिहानदेखि साँझसम्ममा ८ वटा उडानमा ती...

प्रहरी कार्यालयमा थप सावधानी अपनायाे

काठमाडौं  - कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ। कार्यालयभन्दा बाहिरी क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई एकहप्ता लगातार...

विद्यालय नखुले पनि सिकाइ निरन्तर

काठमाडौं -  कोरोना भाइरस सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु...

विश्वभर काेभिड १९ संक्रमित संख्या एक करोड ८९ लाख ७० हजार पुग्याे

काठमाडौं - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण (काेभिड १९) पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ...

पाँच कर्मचारीको संक्रमण भएकाे मोरङ अटो वर्कसपले लुकायो

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

चितवन -   राप्ती नगरपालिका-१ स्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा ड्यूटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना.७ ख ८१९ नम्बरको ट्रक चालक...

पास्टरले जिउँदो हुने भनेपछि पाँच दिनसम्म घरमै लास

टीकापुर - कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ।   स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक...

कांग्रेसका सभापति १४ औं महाधिबेशनमा लागि मत जुटाउँदै

काठमाडौं  - आगामी १४ औं महाधिबेशनमा आफूलाई पुग्ने मत जुटाउने हिसाव कितावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युद्ध स्तरमा जुटेका छन् । नेपाली कांग्रेसको महाधिबेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तोकिएको छ...

RECENT POSTS

HOT NEWS