स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

कपिलवस्तु -  मायादेबी गाउँपालिका-४ ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट स्रोत नखुलेको नगद १६ लाख नेपाली रुपैयाँ सहित सोही गाउँपालिका-१ बरोहिया बस्ने ३८ वर्षीय बिनोद सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी...

नेपालमा कोरोना भाइरस संक्रमितकाे २२ हजार ३ सय ९० पुग्याे

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

केपी सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै

काठमाडौं -  समाजवादको नारा दिएर जनतालाई भ्रममा पारिरहेको वर्तमान केपी वली सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै गएका छन् । सरकारका विभिन्नखाले काण्डहरूले तताएको बजार सेलाउन नपाउँदै, अझ यसो भनौँ १० अर्ब भ्रष्टाचार...

अवैध लागूऔषध गाँजासहित पक्राउ तथा बरामद

काठमाडौं - काठमाडौं महानगरपालिका-६ बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित महाराजगंज बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएकी ६० वर्षीया संगिता शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट...

 अबदेखि सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं - सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै...

पाकिस्तानले गुजरातलाई समेटेर नयाँ नक्सा जारी

एजेन्सी -  पाकिस्तानले  साउन २० गते मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।   उक्त नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समाेवश गरिएकाे छ । पाकिस्तानको मन्त्रिपरिषद बैठकले देशको नयाँ नक्सालाई पारित गरेको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ताप्लेजुङ - आठराई त्रिवेणी गाउँपालिका-३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा...

कोरोनाकाे जस्तै लक्षण देखिएका ३ जनाको सप्तरीमा मृत्यु

जनकपुरधाम - सप्तरीमा कोरोनाभाइरसकाे जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।   जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा...

वित्तीय संस्थालाई जबर्जस्ती किस्ता नउठाउन विप्लव नेकपाको आदेश

काठमाडौं - विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लास्थित विभिन्न बैङ्क र वित्तीय संस्थालाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । जिल्ला इन्चार्ज नवीन र सक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख १ हजार ४००

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको...

RECENT POSTS

HOT NEWS