सचिवालय बैठक बोलाउनेमा सहमति हुन सकेन
काठमाडौं - पार्टीको विवाद अन्त्य गर्नेगरी जारी नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । वार्तामा दुई अध्यक्ष आफ्नै अडानमा रहनुभएपछि आज पनि सहमति बन्न नसकेको वार्तामा सहभागी नेताले...
तराई मधेशमा नेतृत्व विकासबारे छलफलमा सहभागी हुँदा
– प्रीति रमण
वितेको साता आफू भन्दा बौद्धिक व्यक्तित्वहरु वीच कार्यक्रम सञ्चालकको हैसियतमा रहेर प्रस्तुत भएर विज्ञानले विकास गरेको प्रविधिलाई नयाँ ढंगले सदुपयोग गरियो । प्रत्यक्ष रुपमा फेसबुकमा लाइभ कार्यक्रम सञ्चालन गरिएको थिएन, पहिलो अनुभवका...
जुत्ता चोर्ने संसारकै अनाैठाे स्याल
एजेन्सी - ‘स्याल कराउनु गाउँबाट कुखुरो हराउनु ’ भन्ने नेपाली उखान त प्रायशः सुनिएकै हो । तर जर्मनीमा भने हालै कुखुरा होइन जुत्ता र चप्पल चोर्न पल्केका एउटा स्याल भेटिएको छ । केहि साता...
उपत्यकाका अस्पताल भरिए, संक्रमित घरमै
काठमाडौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका एक युवालाई फोन गरे । संक्रमित बसेको ठाउँ पत्ता लगाए । स्वास्थ्य अवस्था बुझे । अनि उनलाई कोरोना पोजिटिभ भएको जानकारी पनि गराए । तर...
पोखरी र कुलोमा डुबेर मृत्यु
काठमाडौं - उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बुईकली टोल बस्ने १९ बर्षीय प्रकाश बिकको सोही ठाउँस्थित माछा पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्ने पर्वत घर भएका किसान परियारको छोरा...
आज रातीदेखि युरोपा लिग हुने
एजेन्सी - कोरोनाभाइरसका कारण लामो समयसम्म रोकिएको युरोपा लिग आजबाट सञ्चालन हुने भएकाे छ ।
गत १३ मार्चबाट रोकिएको लिग करिब पाँच महिना पछि फेरि हुन लागेको हो । लिगमा आज मात्रै अन्तिम १६ का...
भदौ १ देखि विमानस्थल यसरी सञ्चालन हुने
काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ । सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो
काठमाडौं। विश्वभर एक करोड ८७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८७ लाख एक हजार एक सय ६७...
उपभोक्ताको भान्सामा तरकारी महँगियो
काठमाडौं - तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।
चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको...
मेनुका एक वर्षदेखि बेलायती अध्यागमनको थुनामा
लण्डन - ‘बेलायतमा नेपाली घरभाडा तथा रोजगारका अवसरहरु’ नामक फेसबुक ग्रुपमा सोमबार दिउँसो १२ बजे किरण भण्डारीको नामबाट एउटा सूचना पोष्ट भयो (मेरी श्रीमती एक वर्षदेखि हराइरहेकी छिन् कृपया खोज्नमा सहयोग गरिदिनुहोला ।
हातैले लेखिएको...

























