करणी कि बार्गेनिङ ?

विराटनगर - विराटनगर महानगरपालिका–४ की ३६ वर्षीया महिला आफू बलात्कृत भएको भन्दै २०७६ साल जेठ ३ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेली पुगिन्। नेपाल–बंगलादेश बैंक कर्सिया शाखाका प्रमुख ४१ वर्षीय अमित बास्तोलाले बैंकबाट ऋण दिने...

एसईईकाे तत्काल परीक्षाफल प्रकाशित नहुने

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कारोना विपद् व्यवस्थापन समिति सीसीएमसी ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय...

जनप्रतिनिधि लगायत सबै कोरोनाको चपेटामा

काठमाडौं - वीरगन्जमा पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । जिल्लामा सांसद, पत्रकार, जनप्रतिनिधि, नगर प्रमुख,सुरक्षा निकाय लगायत सबैमा संक्रमण देखिएको छ। पर्सामा अझै एकसय भन्दा बढी सकृय संक्रमित उपचारमा रहेका छन् । स्थानीय सरकार...

पीसीआर परीक्षणपश्चात मात्रै प्रशिक्षणमा सहभागी गराउने

काठमाडाैं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भाद्र १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा...

भारतले काश्मिर कब्जा : राष्ट्रसंघकाे सुरक्षा परिषदको बैठक बस्याे

काठमाडौ - भारतले काश्मिर कब्जा गरेको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आकस्मिक बैठक बसेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीको पहलमा यो बैठक बसेको  जनाइएकाे छ । भारतले गत वर्ष ५ अगस्टका दिन जम्मु काश्मिरलाई...

ओली सरकारकाे देशभक्ति यसरी छताछुल्ल भयाे – भारतसँग भयाे यस्ताे सम्झाैता

 काठमाडौं - भारतले आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई सरकारले सन् २०२३ को अगष्टसम्म निरन्तरता दिएका छन् । वि.सं. २०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारतलाई प्रत्यक्ष सहभागी गराउँदै आएको...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं - भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा बुधबार दिउँसो प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी...

चितवनस्थित अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्त्व

काठमाडौँ - पुरातत्त्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्त्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा...

नेपालमा संक्रमितको कूल संख्या २१ हजार ७ सय ५० पुग्याे

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उपत्यकामा मात्र आज ८७ जना संक्रमित थपिएका छन्  भने एकै दिन  पाँच जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । २४ घन्टामा देशका...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा

 काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । ग्लोबल आइएमई...

RECENT POSTS

HOT NEWS