स्याङ्जामा सलह
स्याङ्जा - आधीखोला गाउँपालिकामा चौथो पटक सलह कीरा देखा परेको छ । असार १५ गते पहिलो पटक देखिएको सलह, साउन ४ र साउन २० गते देखिएको थियो । हाल देखिएको सलह जिल्लामा सबैभन्दा धेरै...
आठ भाषामा अनुवाद गर्ने स्मार्ट मास्क
एजेन्सी - कोभिड–१९ को महामारीले फेस मास्कलाई प्रत्येक दिनको आवश्यकता बनाएसँगै जापानको स्टार्टअप डोनट रोबोटिक्सले यसको अवसरको सदुपयोग गरेको छ । यो कम्पनीले स्मार्ट मास्क बनाएको छ । यो मास्क कोरोनाभाइरसबाट सुरक्षा प्रदान गर्ने...
नाइजेरियामा बन्दुक आक्रमणमा २१ को मृत्यु
एजेन्सी - उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी...
प्रहरीलाई घुस खुवाउने पक्राउ
काठमाडौं - प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्न सवारी चालक अनिल महर्जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नागढुङ्गामा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ३ ख ३१०१ नम्बरको माइक्रोबसका चालक...
शुक्रबार थपिए ४६४ कोरोना संक्रमित : उपत्यका १०६ संक्रमित
काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ
झापा - मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिर्तामोड-५ जात्रुबारी बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय...
सुजुकी सिजी मोटोकर्प र एनआइसी एशियाबीच फाइनान्स पार्टनर
काठमाडौं - एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प बीच यस बैंकलाई फाइनान्स पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत...
संसारभर कोरोनाबाट ७ लाख १२ हजारको मृत्यु
काठमाडाैं - संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म...
राजधानीका यी क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् काटिने
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर...
प्रभुको ऋणपत्र बढि बिक्यो, आज अन्तिम दिन
काठमाडौ - प्रभु बैंकले निष्काशन गरेको ऋणपत्र पहिलो तीन दिनमा नै बिक्री भइसकेको जनाइएको छ। सर्वसाधारणका लागि निष्काशन भएको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि आज कार्यालय समय पछि बिक्री बन्द हुँदै छ । ऋणपत्र...

























