मानिसकाे दाँत सफा गर्ने घरेलु उपायहरू
मानव शरीरका महत्वपुर्ण अंग मध्ये दाँत पनि एक हाे । खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख...
मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित
पाल्पा - पाल्पामा मृत्यु भएकाे ठानी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिनुभएकाे छ । गुल्मी जिल्ला रुरु गाउँपालिका-५, बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, अर्चलेमा जीवित अवस्थामा भेटिनुभएकाे रिडीमा बसोबास गर्दैआएका चुरामणि...
भूगोलपार्कमा सालिक राखिने
काठमाडौं - रातो मत्स्येन्द्रनाथलाई भारतको कामारुकमाख्याबाट ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ ।
सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बाग्मती प्रदेश सांसद...
पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच जना बेपत्ता
तनहुँ - अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...
दोस्रो ठूलो राष्ट्रघातको इतिहास दोहाराउने षडयन्त्रमा ओली
-हुकुमबहादुर सिंह
नेकपा स्थायी समितिका सदस्यहरूले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग अहिले जे जसरी गरिरहेका छन्, कुनै नयाँ कुरा होइन, किनभने उनीहरुले ओलीको प्रधानमन्त्री पदबाट राजिनामाको माग घेरै पहिलेदेखि नै गर्दै आएका हुन तर ओलीले...
अनुपम खेरका परिवारका सदस्यमा कोरोना
एजेन्सी - बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र...
नक्कली धनी, सहसचिवसहित १३ विरुद्ध मुद्दा
काठमाडौं - नक्कली जग्गाधनी खडा गरी ३२ बिघा २ कट्ठा १७.२५ धुर जग्गा बिक्री वितरणमा सहसचिवसहित १३ जना तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर...
ग्लोबलका सीईओकाे राजीनामा स्वीकृत
काठमाडाैं - ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवरको राजीनामा स्वीकृत भएको छ । साउन १ गतेबाटै लागू हुने गरी उनी पदमुक्त हुनेछन् ।
बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको हो ।...
‘यो वर्ष सर्भाईभ गर्ने वर्ष हो, ब्याजदर घटाउन बरिष्ठ उपाध्यक्ष गोल्छाकाे अनुराेध
काठमाडौं, २८ असार । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् ।
मुलुकको...
वित्तीय संस्थामा थुप्रियो पैसा
काठमाडौं - बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको...

























