विविध कार्यक्रम गरी २०७औँ भानु जयन्ती मनाइँदै
काठमाडौ - आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो ।
ब्राह्मण परिवारको जन्म...
उपत्यकामा काेराना संक्रमित संख्या ३४७ जना पुग्याे
काठमाडौं - देशभर कोरोना भाइरसको संक्रमित वृद्धि दर घट्दै जाँदा काठमाडौं उपत्यकामा भने बृद्धि भइरहेको छ । आज पनि उपत्यकामा छ जनामा संक्रमण पत्ता लागेको छ । उनीहरुमध्ये पाँच जना काठमाडौं र एक जना...
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सडकमा
काठमाडौं - पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले आयल निगम अगाडि प्रदर्शन गरेको छ ।
लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनताको रोजी रोटी बन्द हुने...
घरभाडा छुट आह्नसँगै भाडामा बस्ने र घर धनी द्धन्दतात्मक अवस्था सृजना
काठमाडौं- विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लामो लकडाउन र घर धनीलाई भाडा छुट गर्न गरेको आह्नसँगै भाडामा बस्ने र घर धनी विच द्धन्दतात्मक अवस्था सृजना भएको विषयमा सर्वोच्च अदालतमा परेको...
नेप्सेमा ९ अङ्कको सुधार
काठमाडाैं – शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र...
नेपालमा सलहको नयाँ झुण्ड पस्ने सम्भावना बढ्याे
काठमाडौं - नेपालमा सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु छन् । यी झुण्ड करिब १५०...
पहिरोमा जाँदा ११ जना बेपत्ता
संखुवासभा - केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म...
वायुसेवाले ल्यायो ५८ उडानमार्फत १० हजार बढी नेपाली
काठमाडौं - नेपाल वायुसेवा निगमले ५८ चार्टर उडानबाट १० हजार बढी नेपालीको उद्धार गरेको जनाएको छ ।
निगमले जुन १४ देखि जुलाई १२ सम्म गरेको ५८ उडानबाट १० हजार ९ सय १२ जना नेपालीलाई स्वदेश...
भदौबाट सरकारको एकीकृत नेसनल पेमेन्ट गेटवे
काठमाडाैं - पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्ताानीको असहजता हट्ने भएको छ । आगामी भदौदेखि सरकारले एकीकृत ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याउनेभएसँगै त्यस किसिमको समस्या हट्ने देखिएको...
काेभिड १९ संक्रमितकाे संख्या उपत्यकामा बढ्याे
काठमाडौं - उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समूदायमा नमुना संकलन गर्न थालेको छ ।
नखुटोल, कोटेश्वर, संखमुल, बूढानीलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण...























