सिटिजन्सको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं - सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको  रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६”लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार आयोजित...

रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

काठमाडौं - वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक...

उपत्यकाका घरधनीले बहालभाडा नपाउँदा खान समस्या

काठमाडौं -  कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् । उनको तीन तले...

आज थपिए ८२ जना कोरोना संक्रमित, १६,८०१ पुग्याे

काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या...

कोरोना संक्रमतिको संख्या बढेपछि लुभु सिल

ललितपुर - काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । योसँगै ललितपुर जिल्लामा समुदायमा कोरोना संक्रमण फैलिएको देखिएको हो । कोरोना संक्रमति भएको...

सुन प्रकरण आराेपीलाई यूएईबाट नेपाल ल्याइयाे

काठमाडाैं – यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाण्डौ ल्याइएको नेपाल प्रहरीले जनाएको छ । उनी २०७५...

हामी ‘राष्ट्रघाती’ होइनौँ : अध्यक्ष दाहाल

काठमाडाैं  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुन नदिइने जनाउनु भएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अक्षुण्ण...

देउखुरी उपत्यकामा फेरि भित्रियो सलह

 काठमाडौं - दाङको अन्न भण्डार मानिने  देउखुरी उपत्यकामा अ पुनः सलह किराको हुल प्रवेश गरेको छ । राप्ती गाउँपालिका वडा नं. २, ३ र ४ मा ठूलो संख्यामा सलह किरा देखिएको छ । पूरै...

पार्टी चलाउन चीनबाट सिक्नुपर्ने : पम्फा भुसाल

काठमाडौं - नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालले पार्टी चलाउन चीनबाट सिक्नुपर्ने बताएकी छन् । चीनसँग पार्टी सञ्चालन सम्वन्धी अभुतपुर्व अनुभव भएकाले पार्टी चलाउन चीनबाट सिक्नु पर्ने उनको भनाई छ । झण्डै ७१ बर्षदेखि सत्ता...

अमिताभलाई कोरोना

काठमाडौं- कोरोना भाइरस संक्रमण भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

RECENT POSTS

HOT NEWS