इजरायलको जासूसी स्याटलाइट प्रक्षेपण

  एजेन्सी  - इजरायलले सैन्य निगरानीका लागि उच्चस्तरीय निगरानीका लागि भन्दै एक जासूसी स्याटलाइट प्रक्षेपण गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इजरायनको रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । जस अनुसार ‘ओफेक १६’ लाई उसले...

उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौं - काठमाडौं उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा...

नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

काठमाडौं -  आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी...

प्रमकाे अडान यथावत्, दाहाल प्रतिरक्षामा

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा यथावत् रहेपछि सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिरक्षामा लागेका छन्। पार्टी फुटालेको आरोप लाग्न सक्ने भयबीच नेता–कार्यकर्ताले देशव्यापी रूपमा एकताका लागि दबाब दिएपछि दाहाल प्रतिरक्षात्मक बनेका हुन्। ओलीसँग...

बैंकहरुको ताकेता बढ्यो

काठमाडौं - काठमाडौंको स्वयम्भूमा भेहिकल सर्भिस कम्पनी सञ्चालन गर्दै आएका दोलखाका सानु महर्जनलाई बैंकले फोन गर्न थालेको ३ महिना भयो । चैत मसान्तमै बैंकले कर्जाको सावाँ ब्याज तिर्न भनेको थियो । त्योबेला तिर्नसक्ने अवस्था...

जनावरलाई मारेमा झनै खतरा उत्पन्न हुने

काठमाडौं - संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न...

सनराइज र रोयल रेमिट बीच रेमिट्यान्स सम्झौता

काठमाडौं– सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्टद्वारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन...

नेकपाका आन्तरिक विवाद र आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम...

अंगीकृत नागरिकलाई अधिकार कि सुविधा ?

–प्रीति रमण हाम्रो देश नेपालको भौगोलिक अवस्थाका कारण नागरिकताको विषय निक्कै पेचिलो बन्दै आएको छ । खासगरी छिमेकी देश भारतबाट नेपाली नागरिकता लिनेहरूको लामबन्दी नै लाग्ने गरेका कारण नेपालको नागरिकता समस्या झन् पेचिलो बन्न पुगेको...

उपत्यकामा ५४ जनामा काेराेना संक्रमित कुल संख्या १५,९६४ पुग्यो, ३५ जनाको मृत्यु

काठमाडौं - नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

RECENT POSTS

HOT NEWS