अपराध महाशाखा बानेश्वरमा

काठमाडौं - उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्दै आएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । नयाँ भवन निर्माण सुरु भएकाले अस्थायी रुपमा महाशाखाको कार्यालय बानेश्वर सरेको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले...

चरेससहित दुई पक्राउ

बुटवल -  रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेससहित दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल...

जुसकाे मापदण्ड निर्धारण

काठमाडौं -  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ । फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको जानकारी विभागका...

मास्क नलगाए प्रहरीले पक्राउ गर्ने

काठमाडौं - मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी...

नेपाल वायुसेवाका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना

काठमाडौं - तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको...

भुलेर पनि कुकुर राेएकाे बेला शान्त बनाउनु हुँदैन

एजेन्सी -  सबै धर्मको फरक–फरक परम्परा र आफ्नै सस्कार हुने गर्छ । राम्रो वा नराम्रो दुवैका सस्कार हुन्छन् । केहि मानिसँग जोडिएका त केहि भने जनावरसँग जोडिएका सस्कारको आफ्नो रितीरविाज अनुसार संकेत हुन्छ ।...

सुनको भाउ घट्यो

काठमाडाैं –  आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ । सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको...

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा

काठमाडौं – सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ । दर्ता भए पनि विधेयक आगामी...

अबदेखि दुई सिम मात्र राख्न पाउने

काठमाडौं – अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ । यद्यपि, एक व्यक्तिले फरक÷फरक...

हावाकाे माध्यमबाट पनि फैलिनसक्छ कोरोना

एजेन्सी - विश्वका दुई सयभन्दा बढी वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई कसरी कोरोना भाइरस फैलिन्छ भन्नेबारे आधिकारिक पुनरावलोकनको लागि आग्रह गरेका छन् । डब्ल्यूएचओले अहिले कोरोना भाइरस सर्न सक्ने एक महत्वपूर्ण जोखिमको बेवास्ता गर्दै...

RECENT POSTS

HOT NEWS