ज्यान गुमाएकाहरूको दर्दनाक कथा यस्तो

एजेन्सी - सबैभन्दा चिसो ठाउँ भनेर चिनिने अन्टार्कटिका महादेश पृथ्वीको भाग  हो । त्यहाँको तापक्रम कहिलेकाहीँ माइनस ९० डिग्री सेल्सियससम्म झर्दछ । यसलाई हिम चिहान पनि भनिन्छ । इतिहासमा केही मानिसहरुले आफ्नो अन्तिम स्वास...

नमूना जनगणना सकियो, खासै अवरोध भएन

  काठमाडौं - आगामी १२ औँ राष्ट्रिय जनगणनाको तयारीका लागि गरिएको नमूना (पाइलट) जनगणनामा १० हजार घरपरिवारको विवरण संकलन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । नमूना जनगणनाको गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको...

करणी अभियोगमा आश्रमका सञ्चालक पक्राउ

ललितपुर - अन्नपूर्ण पशुपति आश्रमका सञ्चालक जगदीशलाल वैद्य पक्राउ परेका छन् । आश्रमकै एक कर्मचारीलाई जवर्जस्ती करणीको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरले वैद्यलाई पक्राउ गरेको  हो । वैद्यले आश्रमका कर्मचारीलाई जवर्जस्ती करणी गरेको उजुरी महानगरीय प्रहरी...

खाेकनाका किसानमाथिको दमन बन्द गर्न किसान यूनियनको आग्रह

काठमाडौं - अखिल नेपाल किसान यूनियनले किसानहरुमाथिको दमन बन्द गर्न आग्रह गरेको छ । युनिएनका अध्यक्ष लोकनारायण सुबेदीद्वारा जारी विज्ञप्तीमा ललितपुर खोकनाका किसानहरुमाथिको दमन बन्द गर्न माग गर्दै किसानबाट अधिकरण गरिने जग्गाको उचित मुआबजा तोक्न...

डबल नेकपाका दुई अध्यक्षबीचको वार्ता सकारात्मक

काठमाडौं - प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको...

थप २९३ कोरोना   कुल संक्रमित १५७८४ पुग्याे

  काठमाडौं - देशमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे...

अनन्त अपराधको पेशामा दलालतन्त्रका दलालहरु !

- भरत दाहाल अपराधीहरुको न कुनै लक्ष्य हुन्छ न त कुनै गन्तव्य नै संविधान, बहुमतको सरकार र गणतन्त्रको अर्थ छैन अर्थ छ केवल साम्राज्यवाद र दलालहरुको अन्त्यमा ३० बर्ष यताको दलाल राज हेरौं ...... कांग्रेसका हातबाट ईण्डो-पश्चिमा साम्राज्यवादले नेपाल...

हराएका २० मोटरसाइकल प्रहरीले बुझायो धनीलाई

काठमाडौं -  प्रहरीले काठमाडौंका विभिन्न स्थानमा हराएका तथा चोरी भएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा हराएका तथा चोरी भएका २० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको हो। प्रहरीले यातायात व्यवस्था कार्यालयसँग...

कोरोनाले विदेशमा १३ नेपालीको ज्यान लियाे

काठमाडाैं  - कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक...

संसारभर कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम

एजेन्सी  -  विश्वमा कोरोनाका थप संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ। २४ घण्टामा मात्रै विश्वभर दुई लाख १२ हजार तीन सय २६ संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टामा थपिएको यो संख्या...

RECENT POSTS

HOT NEWS