१०० वर्षकी हजुर आमाले १५ सय मिटर पौडेर नयाँ रेर्कड राखिन्

एजेन्सी  - धेरैलाई लाग्छ ६० वर्ष कटेपछि वृद्ध भइयो । तर १ सय वर्षकी हजुर आमाले १५ सय मिटर पौडेर नयाँ रेर्कड राखेकी छिन् । सुन्दा आश्चर्य लाग्ने यो खबर जापानको हो । नागोओकाले एक...

दक्षिण एशिया र दक्षिण अमेरिकामा काेराेना भयावह

 काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९१ लाख ८५ हजार पुगेको छ । कुल मृतक ४७ हजार पुगेको    छ । वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा २३ लाख ८८ हजार संक्रमित भएका छन् ।...

`रोटीबेटीको सम्बन्ध भन्दा माथी राष्ट्र हुन्छ´

- रेखा यादव ऐतिहासिक दस्तावेज र तथ्यहरुका आधारमा अतिक्रमणमा परेको हाम्रो भूभागमा हाम्रो अधिकार स्थापित गर्ने प्रस्थान बिन्दूका रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरे पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा...

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्लुएचओ प्रमुखको चेतावनी

काठमाडौ -विश्व स्वास्थ्य संगठन डब्लुएचओ का प्रमुखले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् । विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले सोमबार...

आईपीओ निष्काशन गर्न अजोड इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं - अजोड इन्स्योरेन्सलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न असार ७ गते अनुमति दिएको हो । आईपीओ...

फेरियाे लकडाउन मोडालिटी

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत...

सांसद गिरीसंग स्पष्टिकरण माग ! चित्त नबुझे कारवाही गर्ने तयारी

काठमाडौं  - सोमबार बसेको समाजवादी पार्टी पदाधिकारी बैठकले संविधान संशोधन गर्ने बेलामा पार्टी ह्वीप उल्लंघन गरेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । गिरीलाई संविधान संशोधनबारेमा पार्टीको ह्वीप...

एमसीसी सम्झौताको पूर्णपाठ नेपालीमै

काठमाडाैं -  बहुविवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवाद झन् उत्कर्षमा पुगेको छ । जनस्तरबाट र राजनीतिक क्षेत्रको ठूलो बहुमतले खारेज गर्न माग गरिरहेको तर सरकारले भने बलात् अनुमोदन गर्न खोजिरहेको कथित...

पत्रकारको समस्या समाधानका लागि सरोकारवाला संगठनहरुसँग छलफल गर्दै महासंघ

काठमाडौं - नेपाल पत्रकार महासंघले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि सरोकारवाला संगठनहरुसँग छलफल गरेको छ । महासंघ केन्द्रीय कार्यालयमा भएको छलफलमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, क्रान्तिकारी...

कोरोना कोषको हिसाब यस्तो

काठमाडौं  - सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड...

RECENT POSTS

HOT NEWS