अङ्गीकृत नागरिकताको निर्णयप्रति पुनःविचार गर्न आग्रह

काठमाडौं  -  राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा...

सार्वभौम, स्वाधीनता, स्वाभिमानी, सुखी र समृद्ध देशका लागि आवश्यक जनशक्ति तयार गरौं

-सत्यराम कासिछ्वा, भक्तपुर -९ आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९/१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै...

बिहेमा दाइजो : २१ वटा विषालु सर्प !

एजेन्सी - नेपालमा चेपाङ जातिको बिहेमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन छ । केही आदिवासी जनजातिहरुमा बिहे गरेर घर पठाएकी छोरीलाई उपहारको रुपमा विषको प्यालासमेत दिने परम्परा छ भनिन्छ । तर छिमेकी मुलुक...

कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो

काठमाडौं - नेपालमा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले बितेको २४ घण्टामा थप ५३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्...

एमसीसी खारेज गर्न माग राख्दै संघर्षको घोषणा

काठमाडौं  - हिजाे एमसीसी  खारेज अभियानका उपलब्ध साथीहरु र एमसीसी विरुद्ध संघर्षरत अन्य विभिन्न राजनीतिक र सामाजिक-सांस्कृतिक संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुको उपस्थितिमा भएको संयुक्त बैठकले वरिष्ठ वामपन्थी विद्वान व्यक्तित्व स्वनाम साथीको संयोजकत्वमा एमसीसी विरुद्ध संयुक्त...

नेपाललाई ब्ल्यूएचओकाे विशेष अपिल कोरोना महामारी समाप्त भएकाे छैन, सतर्कता अपनाऔं

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने...

मनसुन सक्रिय हुँदा देशभर वर्षा

काठमाडौं - मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना...

लद्दाख झडपमा भारतीय सेनाले १८ चिनियाँ सेनाको टाउको गिंडेको खुलासा

एजेन्सी - भारत चीनबीच लद्दाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा प्राचीन युद्वको षड्यन्त्रहरु आपनाउँदै लडेका थिए...

RECENT POSTS

HOT NEWS