विदेशमा नेपाली सभ्यताको चर्चा ! म्युजिक भिडियो `पसंद आया´सार्वजनिक
काठमाडौं - नेपाली कलाकार नेपालमा मात्र नभएर पुरै विश्वमै ख्यातीप्राप्त गर्दै आइरहेका छन् । पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी ।
सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी...
मुस्ताङसहित ७५ जिल्लाकाे कोरोना विवरण यस्ताे छ ?
काठमाडौं- आइतबार थप एक जिल्लामा कोरोना संक्रमित देखिएसँगै नेपालका ७५ जिल्लामा संक्रमित भेटिएका छन्। आइतबार मुस्ताङमा पहिलो पटक कोरोना संक्रमित देखिएसँगै देशभर ४ सय २१ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार साँझसम्मको तथ्यांक अनुसार...
पूर्व प्रम भट्टराईले शिक्षा स्वास्थ्यमा राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखे
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्,‘निजी शिक्षणसंस्थाको...
नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार ४६ पुग्याे
काठमाडौं–नेपालमा थप २० जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण देखिएको जनाएको हो।
निर्देशनालयका अनुसार स्याङजामा १२ जना तथा नवलपरासी पूर्वमा...
भारतीय वायुसेनाद्वारा रणनीति तयार
एजेन्सी - भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालिन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीतिक तयार गरेको जनाएका छन् ।
चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ती दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा...
समावेशी सञ्चार अभियानमा आबद्ध संस्थाहरु विरोधमा उत्रिए
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसँग सम्बन्धित कानून निर्माण प्रक्रियामा समावेशी सञ्चार अभियानमा आबद्ध संघ संस्थाहरुलाई पूर्ण रुपमा बेवास्ता गरेको प्रति समावेशी सञ्चार अभियानद्वारा सञ्चार मन्त्री र मन्त्रालयको अनुदार कार्यको घोर भत्र्सना...
नागरिकता विधेयक बहुमतबाट पारित
काठमाडौं - संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको आजको बैठकले निकै...
लकडाउनमा समेत शुल्क बुझाउन निजी विद्यालयहरुको आग्रह (बिज्ञप्तिसहित)
काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याव्सन)ले संयुक्त रुपमा बिज्ञप्ति निकालेर अभिभावक सँग लकडाउन अवधिभरको समेत शुल्क भुक्तानी माग गरेका छन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी...
भोज खुवाएर भारतीयले लिए नेपाली नागरिकता
जनकपुरधाम - २०६३ सालमा गाउँ—गाउँमा नागरिकता बाँड्ने टोली परिचालन पुग्यो। नागरिकता लिन मानिसको ताँती नै लाग्यो। कोही देशबाट घर फर्किए भने कोही विदेशबाट। भीडमा पसेर नेपालीले मात्रै होइन्, भारतीय नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र...
ओखलढुंगामा २८ बर्षीय पुरूषमा कोरोना संक्रमण
ओखलढुंगा - ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको...
























