हत्या,हिंसा र बलात्कारले उठाएको गम्भीर प्रश्न
- राज्यलक्ष्मी शाक्य
पछिल्लो केही दिनमा सामुहिक हत्या बढ्दै गएको छ । केही हप्ता अघिमात्र रुकुममा भएको घटनापछि त्यसलगत्तै रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या भएको थियो । समग्रमा भन्ने हो भने सामुहिक हत्याकाण्ड केही वर्षयता...
त्रिवेणी नगरपालिकामा बाघको छालासहित तीन जना पक्राउ
काठमाडौं - बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने...
देशमा कोरोना संक्रमितको संख्या १० हजार बढि नाघ्याे
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
फ्रान्समा लकडाउन तोड्दै संगीत महोत्सव …
एजेन्सी - फ्रान्समा आइतवार वार्षिक संगीत महोत्सवमा भाग लिन हजारौं व्यक्तिले कोरोना भाइरसको कारण लगाइएका लकडाउनका नियमहरु तेडेको प्रहरीले जनाएको छ ।
फेटे डे ला म्युजिक्यु अर्थात म्युजिक डे इन इंगलिसलाई उत्साहित फ्रेन्चहरुले सामाजिक दूरीको नियमको...
कथा संग्रह ‘मौन क्रन्दन’ बाटै अनलाइन विमोचन सम्पन्न
काठमाडौं - डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाको सम्पादक हुन् । उनले विशेषगरि महिला...
काेभिड १९ काे खोप आउन साढे दुई बर्ष लाग्ने : डब्ल्युएचओ
एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भनेको छ, अहिले सम्म जसले जे दावी गरेको भएपनि त्यसतो कुनै खोप बनेको छैन, जसलाई कोरोना भाइरस खोप नाम दिन सकोस ।
कोरोना भाइरसको कहरसँग लडिरहेको विश्वलाई बचाउन वैज्ञानिकहरु...
काेभिड १९ परीक्षणको नयाँ गाइडलाइन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडाैं- सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी गाइडलाइन (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड-१९) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निर्माण गरेको कोभिड परिक्षण गाइडलाइनको दफा...
निजी विद्यालयले आफूखुशी शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देश
काठमाडौं - निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देश गरेको छ ।
निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...
संसारभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्याे
काठमाडाैं - विश्वभर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या ९० लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस श्रोत केन्द्रका अनुसार विश्वभर कोरोना संक्रमित भएका मानिसहरुको संख्या ९० लाख ७९ हजार भन्दा धेरै...
नेकोले एनआइसीका ग्राहकहरुको बीमा गर्ने
काठमाडौं– विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा एनआइसी एशिया बैंकसँग खातावालाहरुको दुर्घटना बीमा, गम्भिर प्रकृति रोग बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता गरेको...
























