इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु
काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ ।
सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ।
तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको...
भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने
काठमाडौं । भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ ।
सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ ।
सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता...
कथानक चलचित्र ‘जेरी अन टप’ दर्शकमाझ उत्साह बढ्याे
काठमाडौं । आज असोज ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको कथानक चलचित्र ‘जेरी अन टप’ ले दर्शकमाझ उत्साह बढाएको छ । आज बिहानैदेखि अधिकांश सिनेमा हलका शोहरु हाउसफूल भैरहेका फिल्मका वितरक किरण श्रेष्ठले जनाएका छन्...
ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
रूपन्देही । ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा प्र.३-०१-००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले गए राति ठक्कर दिँदा कार चालक मायादेवी गाउँपालिका-८ बस्ने ५५ वर्षीय राजु विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा...
मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै
काठमाडौं । स्वास्थ्य सेवा प्रणाली पहिले नै कमजोर र मध्यम आय भएका देशहरूमा क्यान्सरको भार तीव्र रूपमा बढ्दै गएको छ । विशेषज्ञहरूले यदि रोकथामका ठोस कदम आजै नचालिए स्थिति अझ गम्भीर हुन सक्ने चेतावनी...
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले वैकल्पिक विकास वित्त परिचालनका...
केपी ओली र लेखकलाई पक्राउ गर्न दबाब
काठमाडाैं । तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा दबाब अभियान चलेकाे छ ।
जेनजी आन्दोलनबाट बनेकाे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका...
आईसीसी टी-२० विश्वकपको छनोट खेल्न १५ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम...

























