देशभर मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...
टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिका-२१ बस्ने ३५ वर्षीय बसन भन्ने मानसिंह गुरूङको सोही महानगरपालिका-२१ देवदर्शनस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा...
सम्पूर्ण एनआरएनमाथिको आक्रमण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग भेट गरेका छन् । भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा घर ध्वस्त भएका महतोलाई बुधवार भेटेर अध्यक्ष श्रेष्ठले...
आजदेखि मलेसियन सुपर वुमन सिरिज सुरु
काठमााडौं । मलेसियन सुपर वुमन सिरिज आजदेखि सुरु हुँदैछ।
प्रतियोगिता मलेसियन क्रिकेट संघको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० सम्म हुनेछ। यो प्रतियोगितामा नेपाली राष्ट्रिय महिला किक्रेट टोलीकी सदस्य सीता रानामगरले सेन्ट्रल सुपर गर्ल्सको कप्तानी गर्ने...
दशैं अवधिभर टिपर सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक । वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ ।
नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई...
९८ औं ओस्कार अवार्डमा सहभागी हुन नेपाली चलचित्र आवेदन
काठमाडौं । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन ‘अञ्जिला’ र ‘गुन्यो चोलो नेपाली चलचित्रले आवेदन दिएका छन्।
यी दुई चलचित्रबाट आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व हुनेछ। नेपालको ओस्कार कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधामा वर्षेनी फिल्म सिफारिस...
यूएईले नेपालीका लागि भिसा बन्द
काठमाडौं ।संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।
सुरुमा भिजिट...
जेन-जी आन्दोलनमा शहिदहरूकाे श्रद्वाञ्जली स्वरूप दिपप्रवजलन
काठमाडाैं । कीर्तिपुरको सलिछे युथ क्लवको आयोजनामा जेन—जी आन्दोलनमा सहादत हुनु भएका बीर शहिदहरूकाे आत्माको चीर शान्ति तथा घाइतेहरूकाे शिघ्रस्वाथ्य लाभकाे कामना गरि दिपप्रवजलन गरिएकाे छ ।
कीर्तिपुर नगरपालिका वडा नं. १ बाघभैरव मन्दिर नजिकैकाे ...
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । साेही क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला...

























