पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्यागिन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।
रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी...
नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ ।
सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ...
प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक...
जेनजीकाे प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको अन्त्येष्टि
काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त...
सरकार प्रमुख सुशीला कार्कीलाई बाबुरामकाे समर्थन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको डा. भट्टराईको भनाइ छ ।
डा....
अफ्रिका जलवायु शिखर सम्मेलन सम्पन्न
काठमाडौं । दोस्रो अफ्रिका जलवायु शिखर सम्मेलन (Africa Climate Summit–2) इथियोपियाको राजधानी एडिस अबाबामा सम्पन्न भएको छ । सम्मेलनले १५० अर्ब अमेरिकी डलर बराबरको लगानी तथा वित्तीय प्रतिबद्धता जुटाउँदै महादेशमा हरित औद्योगिकीकरण र दिगो...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि:शुल्क भिसा नवीकरण गर्न सक्ने
काठमाडौं । ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नि:शुल्क भिसा नवीकरण गर्न सक्ने भएका छन् ।
नेपाल पर्यटन बोर्डले पर्यटकका लागि अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । बोर्डका अनुसार त्रिभुवन विमानस्थलबाट...
जेनजी प्रतिनिधिहरू छलफलमा जुटे
काठमाडौं । नेपाली सेनासँग वार्ताका क्रममा उठाउने एजेन्डाका विषयमा जेनजी आन्दोलनका प्रतिनिधि भर्चुअल बैठकमा जुटेका छन् ।
४ हजारभन्दा बढी प्रतिनिधिबीच एजेन्डाका विषयमा भर्चुअल कुराकानी भइरहेको हो । नेपाली सेनाले वार्ताका लागि बोलाएपछि जेनजी प्रतिनिधिहरू...
उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले...
चक्रपथ क्षेत्रभित्र कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ ।
आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल...

























