सरकारको वैधता पूर्णरुपमा समाप्त

काठमाडौं । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ। आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले...

सेनाले संसद भवन परिसर लियाे नियन्त्रणमा

काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवन परिसर नेपाली सेनाले नियन्त्रणमा लिएको छ। संसद् भवन परिसरको सम्पूर्ण सडक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ । आज दिउँसो जेन-जी प्रदर्शन भड्किएपछि संसद भवनसमेत प्रवेश गरेका थिए। तर...

जेन जी आन्दोलनमा १४ जनाले ज्यान गुमाए

काठमाडौं । जेन जी आन्दोलनका क्रममा  १४ जनाले ज्यान गुमाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये १३ को मृत्यु...

गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु...

नेपाल  ताजिकिस्तानसँग पराजित

काठमाडौं  । एएफसी यु २३ एसियन कप छनोट खेलमा नेपाल  ताजिकिस्तानसँग पराजित भएकाे छ । आयोजक ताजिकिस्तानसँग बुधवार भएको छनाैट खेलकाे पहिलाे  खेलमा नेपालले ४-० ले हार्न बाध्य भएकाे छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा ताजिकिस्तानका लागि...

सामाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले लेखे भावुक स्टाटस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल बन्द हुनेपछि फेसबुमा भावक स्टाटस लेख्दै सपनामा भेट हुने जनाएका छन्। पटक–पटकको आग्रपछि पनि नेपालमा दर्ता हुन नआएपछि बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द...

मृत अवस्थामा फेला

नुवाकोट । तादी गाउँपालिका-२ चिलाउने गाउँस्थित काभ्रे खोलाले बगाएर सोही ठाउँ बस्ने राम बहादुर तामाङकी छोरी ४ वर्षीया सतिकला तामाङको बुधबार दिउँसो मृत्यु भएको छ । साथै बागलुङ नगरपालिका-१० नयागाउँ दह बस्ने ४० वर्षीय प्रकाश...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं  । बुढानिलकण्ठ नगरपालिका-८ स्थित दोलखा घर भएकी ६४ वर्षीया मैया खड्काको टहरामा बुधबार राति आगलागी हुँदा करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कैलाली, गोदावरी नगरपालिका-२ स्थित कञ्चनपुर भिमदत्त...

सार्वजनिक बिदा घटाउन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई सार्वजनिक बिदा घटाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा उनले सरकारलाई सार्वजनिक बिदा कटौती गर्न सुझाव दिएका हुन् । सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने राष्ट्रकै...

अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने

काठमाडाैं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र...

RECENT POSTS

HOT NEWS