एससीओ शिखर सम्मेलनका लागि चीनको थियानजिनमा
काठमाडाैं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई...
जनकपुरमा झडपमा गोली लागेर घाइते
जनकपुरधाम । जनकपुरधाममा एक समूह र प्रहरीबीच भएको झडपमा गोली लागेर एक जना घाइते भएका छन्। आइतबार प्रहरीले चलाएको गोली लागेर जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्।
उनको दुवै घुँडामा गोली...
नेपालले चीनको जीएसआईमा समर्थन गरेकाे छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा समर्थन नगरेको जनाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा शनिबार प्रधानमन्त्री ओली...
बजारमा सुनको मूल्य फेरि बनायाे रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।
आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६००...
दोब्बर महँगियो दसैँका लागि हवाई टिकट
काठमाडौं । नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ...
नाका यथाशीघ्र सञ्चालनमा ल्याउन ध्यानाकर्षण
काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल–चीनबीचको व्यापारको लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यी दुई...
३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू प्रदर्शनीमा
एजेन्सी । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्।
यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्।
अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू...
करेन्ट लागेर मृत्यु
स्याङ्जा । पुतलीबजार नगरपालिका-१ ठाडोलाईन डेरा गरी बस्ने रौतहट गुजरा नगरपालिका-१ रंगपुर घर भएका २५ वर्षीय अरूण कुमार चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका-९ कोल्मास्थित नेटको काम गर्ने क्रममा बिजुलीको पोलमा...
गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा
काठमाडौं । यहि आउँदाे मंगलबारदेखि भारतको गुवाहटिमा हुने टी–२० सिरिजका लागि नेपाल ‘ए’ टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार अनिल साहको कप्तानीमा १६ सदस्यीय ‘ए’ टिमको घोषणा गरेको हो ।
२६...
इन्भेष्टमेन्ट मेगा बैंकको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको शेयर धनीको नाममा रहेको एक हजार ३१५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका...

























