नेपालकाे नयाँ नक्साबारे संविधान संशोधन विधेयक सर्वसम्मत पारित
काठमाडौं - संसदबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ ।
प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएसंगै अब नेपालको संविधानमा राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक...
सरकारले कृषि, उद्यमशीलता र अर्थतन्त्र उकास्ने बजेट ल्याइने
काठमाडौं - वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि रु ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ ।
आगामी असार १ गते प्रस्तुत हुने बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा...
छिटो उद्धार गर्न आग्रह
काठमाडौं - विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन् ।
कोभिड–१९ को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका...
सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा
काठमाडौं- नेपाल सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा राखिएको छ। नेपाल सरकारले नयाँ नक्सा जारी गरेको महिना दिन हुन लाग्दा पनि आधिकारिक पोर्टलमा लिम्पियाधुरासहित नक्सा राखिएको छैन।
आधिकारिक पोर्टलमा प्रवेश गर्दा सबैभन्दा पहिले नक्सा नै आउँछ।...
बाँके जिल्लामा मल बिक्री शुरु
काठमाडौं - बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो ।
सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगञ्ज भित्र्याएको...
आज संविधान संशोधनको पक्षमा संसदमा मतदान हुने
काठमाडौं - नेपालको निशान छाप संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ । सरकार, संसद्, सम्पूर्ण राजनैतिक पार्टी नागरिक सबैले राष्ट्रको पक्षमा एक भएका छन्। संविधान संशोधन प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने तयारी भैरहेको छ । ...
४० बर्ष पहिले लिम्पियाधुरा नेपालमै (भिडियो)
काठमाडौं - चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको...
खेर गएको पाखोमा अलैँची खेती
काठमाडौं- निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् ।
उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले...
आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने
काठमाडौं - सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा...
नेपालकाे स्वाभीमान डलरमा बेच्न खाेज्ने ओली नालायक दलाल : गजुरेल
काठमाडौं – देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गर्नखोज्ने प्रधानमन्त्री केपी ओली राष्टका नालायक दलाल भएको गम्भीर आरोप लगाएका छन् ।
मोर्चाले माईतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले राष्टको...

























