अमेरिकामा काेराेना संक्रमित बढ्याे
काठमाडौं - कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा नै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २८ हजार २४८ जनाको मृत्यु भईसकेको छ भने ७७ लाख ३२ हजार ९५२ जनालाई संक्रमण भएको...
बिहानकाे निन्द्राले मस्तिष्क २ गुणा बढी चल्छ
एजेन्सी - अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।
प्रत्येक व्यक्तिका...
नेपालमा संक्रमितको संख्या ५ हजार ६७ पुग्यो
काठमाडौं- थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान ५:५० मा जारी सूचना अनुसार त्यहाँ थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...
गृहमन्त्रालयमा देखिएको प्रतिशोधको भावना !
अनिल शर्मा ‘विरही’
सरकार र गृहमन्त्रालयका जिम्मेवारहरु चिढिएका थिए । सरकारका गलत कामको भण्डाफोर र राष्ट्रियताको रक्षार्थ तीखो आवाज उठाएका कारण ‘रअ’को पनि दवाव सकारलाई हुँदो हो । एकजना वरिष्ठ पत्रकारले ‘रअ’ले भारतको विरुद्ध बोल्नेलाई...
सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने
काठमाडौं - दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो ।
सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा...
काेभिड १९ सर्छ भनेर काम नगर्ने चिकित्सक बर्खास्त
रौतहट - कोरोनाको संक्रमण (काेभिड १९) सर्ने भनेर जिम्मेवारीबाट पन्छिदै आएका एक चिकित्सकलाई शुक्रबार रौतहटको मौलापुर नगरपालिकाले बर्खास्त गरेको छ । चिकित्सक भएर पनि कोरोना सर्छ भनेर कामै नगरेपछि उनी बर्खास्तमा परेका हुन् ।
मौलापुरको...
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो
काठमाडौं- नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४४८ जनामा...
नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो
–प्रीति रमण
बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका...
आधारभूत स्वास्थ्य उपचारको हकबाट नागरिक बञ्चित : मानव अधिकार आयोग
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको समयमा नियमित उपचारका लागि अस्पताल जाने बिरामी आधारभूत स्वास्थ्य उपचार पाउनबाट बन्चित भएको निष्कर्ष निकालेको छ।
आयोगले ‘कोभिड १९ र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्था’ बारे प्रारम्भिक अनुगमन प्रतिवेदन सार्वजनिक...
देशमा काेभिड १९ काे संक्रमणबाट १६ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।
गौतमका अनुसार भारतबाट आएर मालारानी–४ मा...

























