आज एमसीसीबारे टुंगो लगाउन सचिवालय बैठक बस्दै

काठमाडौं - एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न चार बजे बस्ने छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ । बैठकमा एमसीसी कार्यदलका...

असार १ गतेदेखि रेडियो र टिभीबाट पढाइ सुरु हुने (तालिकासहित)

काठमाडौं – लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने...

यी हुन् घाँटीको संक्रमण रोक्ने उपाय

एजेन्सी - गर्मी महिनामा हामीलाई धेरै तिर्खा लाग्छ । हामी धेरै चिसो पेय पदार्थ पिउने गर्छौं । यसले गर्दा हामीलाई यो समय घाँटीको समस्या हुने प्रवल सम्भवना हुन्छ । घाँटीमा संक्रमण हुँदा ज्वरो आउने, मांसपेशी...

संसारभर ७८ लाख बढी संक्रमित, ४ लाख ३२ हजारको मृत्यु

काठमाडौं -  कोरोना भाइरसको संक्रमणबाट विश्वभर ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहानसम्म  संक्रमित हुनेको संख्या ७८ लाख ५९ हजार ५५७ पुगेको छ भने  मृत्यु हुनेको संख्या ४ लाख ३२...

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या १८ पुग्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको...

नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुग्याे

काठमाडौं- नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा...

रुकुमको घटनाले म दुखि बन्दै छु भिडियो सार्वजनिक

काठमाडौं - रूकुम घटनामा आधारित ‘रुकुमको घटनाले म दुखि बन्दै छु’ वोलको गीत सार्वजनिक भएको छ । मुलुकका शीर्ष नेता, लोकप्रिय संचारकर्मी तथा चर्चित कलाकारहरुले दोसीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने भन्दै दिएको अभिव्यक्तिलाई...

ऐतिहासिक बैठकमा अनुपस्थित १५ सांसद

काठमाडौं - नेपालको नयाँ नक्सा पारित गर्ने आजको एतिहासिक प्रतिनिधि सभा बैठक १५ साम्सद उपस्थित भएनन । उपस्थिति २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए । शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल...

सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत

काठमाडौं - संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले खारेज गरेका छन् । शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले नेकपाका...

भारतको सीमानामा सशस्त्र प्रहरीका नौ वटा बिओपी स्थापना

धनगढी– कैलाली जिल्लामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले स्थापना गरेका बिओपीको संख्या नौ पुगेको छ। भारतसँग एक सय एक किलोमिटर खुल्ला सीमाना रहेको कैलाली जिल्लामा पछिल्लो एक सातामा थप पाँच स्थानमा सशस्त्र प्रहरी बल नेपालको...

RECENT POSTS

HOT NEWS