सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको निधन

 सहबान अन्सारी  नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवारी  दुर्घटनामा परि निधन भएको छ ।  आईतवार बिहान गाउँपालिकाबाट अध्यक्ष शर्मा विपद ब्यवस्थापन समितिको बैठकमा सहभागी हुनको लागी सदरमुकाम परासी जाने क्रममा बर्दघाट वडा नं. ४ स्थित...

विप्लवकाे सङ्घर्षका कारण सरकार नक्सा संसदबाट पास गर्न बाध्य

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक,...

नवजात शिशुलाई स्तनपान गराउदा कोरोना सर्दैनः विश्व स्वास्थ्य संगठन

एजेन्सी– विश्व स्वास्थ्य संगठनले स्तनपानबाट कोरोना नसर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयसुसले कोरोना भाइरस संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेका छन् । अध्ययनअनुसार बच्चालाई आमाको...

गुल्मीमा काेभिड १९ बाट मृत्यु, मृतक संख्या १९ पुग्यो

गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी...

कोरोना खर्चमा डेढ अर्ब तलमाथि

काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण ९कोभिड–१९० रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख...

सांसद जिवनराम श्रेष्ठद्वारा कामनपाका विभिन्न योजनाहरुको निरीक्षण

काठमाडाैं - काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य सांसद जिवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रहेका काठमाडौं महानगरपालिका (कामनपा) विभिन्न योजनाहरुको जेठ ३१ गते  निरीक्षण  गरेका छन। सांसद श्रेष्ठले वडा नं...

रुकुमकाे चुनबाङमा बसपार्क बगाउदा लाखाैँ क्षति

काठमाडौं- निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखाैँको क्षति भएकोे  छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै...

नेपालमा मनसुन  फैलिन करिब एक हप्ता लाग्ने

काठमाडौं - नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न  जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै...

पानी नबग्ने कुलोमा करोडौँ रूपियाँ बग्दै ! कार्यकर्ता बनाउने, नेता भुक्तानीको दबाब दिने

काठमाडौं - सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ...

पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता

काठमाडौं - पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । शनिबार साँझ करिब...

RECENT POSTS

HOT NEWS