अमेरिकामा कमजोर नेतृत्वका कारण कोरोना प्रभावित
एजेन्सी - रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकामा जारी रंगभेदविरुद्धको आन्दोलनमा प्रतिक्रिया जनाएका छन्।
‘अमेरिकामा जे भइरहेको छ त्यसले त्यहाँको गहिरो आन्तरिक संकटलाई संकेत गर्दछ’ पुटिनले रोसिया वान टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भनेका छन्,‘यसले के देखाउँछ भने...
एम सी सी नेपालकाे हितमा छ त ? हेर्नुहाेस् भिडियाे
https://www.facebook.com/275962096081140/videos/1157100997993331/
संसारभर ७९ लाख बढी संक्रमित ! ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, ४१...
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट संसारभर संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ । मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको हो । संक्रमित ४१ लाख ३ हजार ८९०...
मन्त्रिपरिषद्को निर्णय : बैंक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खाेल्नु पर्दैन
काठमाडौं - बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम बिहानदेखि बेलुकीसम्मै बैंक खुला नगरी...
अलपत्र अवस्थामा सिक्का बनाउने मेसिन
काठमाडौं – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल...
आजदेखि सरकारी कार्यालय खुल्ने
काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र ११ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे...
जिप्रकाले उपत्यका प्रवेशमा कडाई
काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्र आउने र बाहिरिनेका लागि अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको छ। आइतबार सूचना जारी गर्दै जिप्रका काठमाडौंले उपत्यकाबाट बाहिर जानेले अत्यावश्यक कार्यका लागि प्रयोजन खुल्ने विवरण पेस गर्नुपर्ने व्यवस्था...
एमसीसी निर्णय गर्न बाेलाइएकाे सचिवालय बैठक स्थगित
काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित...
नेपालको भूगोल लिपुलेकसम्म फैलियो
काठमाडौं - आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोल ३१ जेठदेखि लिपुलेकसम्म फैलिएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग...
नेपालमा काेराेना संक्रमितको संख्या ५७६० पुग्याे
काठमाडौं- नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२५...

























