प्रदेश सरकारहरु धमाधम बजेट सार्वजनिक अभियानमा
काठमाडाैं - आज सातै प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक भएकाे छ । प्रदेश सरकारहरुले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ लागि...
ताइवानमा नौसेनाको विमान उडाएर अमेरिकाले भयंकर गल्ती गर्योः चीन
एजेन्सी - ताइवानको आकाशमा नौसेनाको विमान उडाएर अमेरिकाले भयंकर गल्ती गरेको चीनले जनाएकाे छ । जनाएकाे छ ।चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै सो अमेरिकी कदमको विरोध गरेका...
हराएकाे सुन भेटियो, मालिक बेपत्ता
एजेन्सी - मानिसहरुले जीवनमा कहिलेकाहिँ फोन, पर्स वा हेडफोन बिर्सेर छोड्नु सामान्य घटना हुन् । तर सुनको ढिक्का भरिएको झोला नै बिर्सेर जानुलाई सामान्य मान्न गाह्रै पर्छ । तर यस्तै असामान्य घटना स्विट्जरल्याण्ड घटेको छ...
अनलाईन इन्टरनेशनल कराँते कातामा नीतालाई स्वर्ण, रविन्द्र रजत प्राप्त
काठमाडौं – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जित्न सफल भएकाे छ ।
केरला...
जसपाको नेतृत्वको वरियता हैन नीति र कार्यक्रम महत्वपूर्ण हो –प्रीति रमण
नेपालको राजनीतिमा नयाँ शक्तिको रुपमा जनता समाजवादी पार्टी (जसपा) आशा लाग्दो ढंगले उदाएको छ । यस पार्टीमा अब मधेशबाद , माओवाद वा अन्य कुनै बादको संकुचित स्थान छैन । समग्र नेपालको समृद्दि र नेपाली...
आजदेखि क्लियर टीभीमा ई–कक्षा प्रसारण सुरु
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्लियर टीभीमा ई–कक्षा प्रसारण सुरु गरेको छ । लकडाउनको परिस्थितिमा विद्यार्थीको पठन पाठनमा अवरोध नहोस् भनी कम्पनीले क्लियर टीभीको च्यानल नम्बर २९३ मा ई–कक्षा प्रसारण गरिएको...
विश्वकै कडा विष, १ ग्रामले हजारौँलाई मार्न सक्छ
एजेन्सी - साइनाइडका बारेमा तपाइँले सुन्नुभएकै होला । साइनाइडलाई निकै खतरनाक विष मानिएकाे छ । तर यस संसारमा साइनाइड भन्दा पनि कैयन् गुणा घातक विष छ, जसका बारेमा निकै कमलाई मात्र थाहा छ ।
हो...
दुई दिनमा पर्सा जिल्लामा ८ स्वास्थ्यकर्मीलाई कोरोना
काठमाडौं-पर्सा जिल्लामा आइतबार र सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई नारायणी कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले भन्याे भयाे, हिजाे ५ जनामा र आज सोमबार...
लकडाउनकाे अवधिमा कर तिर्नु पर्दैन : सर्वोच्च अदालत
काठमाडौं - सर्वाेच्च अदालते सरकारको निवेदन खारेज गर्दै लकडाउन कायम रहँदासम्म कुनै पनि प्रकारको कर तिर्नुनपर्ने फैसला गरेको छ । लकडाउनको बेला पनि कर असुल्न पाउँ भन्दै अन्तरिम आदेशविरुद्ध पुनरावलोकन गर्न अदालत पुगेको सरकारको...
नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुग्याे
काठमाडौं- नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

























