३६ प्रहरी उपरीक्षकको सरुवा ! (सूची सहित)
काठमाडौं - प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
सोमबार राति गरेको सो सरुवामा १६ वटा जिल्लाका प्रहरी प्रमुखसमेत परेका छन् । एक वर्ष कार्य अवधि पूरा भएका जिल्ला...
गण्डकी प्रदेश सरकारले कोरोना कोषलाई ६० करोड छुट्यायो
काठमाडौं– गण्डकी प्रदेशले ६० करोड ४० लाख कोरोना रोकथाम तथा नियन्त्रणका कोषका लागि छुट्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै पिसिआर परीक्षण तथा औषधी उपकरण खरिद तथा कोष स्थापनाका लागि...
द्वन्द्वको थलो बन्दै क्वारेन्टिन
काठमाडाैं - कोरोना भाइरस रोकथाम गर्न भन्दै तयार गरी प्रयोगमा ल्याएका क्वारेन्टिन पछिल्लो समयमा सङ्क्रमणको उच्च जोखिम केन्द्रसँगै द्वन्द्वस्थलका रूपमा परिणत हुन थालेका छन् । हतारमा परीक्षण नगरी सङ्क्रमित र स्वस्थ व्यक्तिलाई संयुक्तरूपमा राखिँदा...
क्वारेन्टिनमै छोरा जन्माईन
गलकोट - वाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टिनमै बच्चा जन्माउनुभएको छ । निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्नुभएकी २१ वर्षीया रैमती विकले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताउनुभयो ।
बाह्र...
मदिरा खुवाएर बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ
सप्तरी - श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशंकर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी...
फिफामा नेपालकाे स्थान यथावत
काठमाडौं - विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको...
आजदेखि युरोपेली देशका सिमाना खुल्ला
एजेन्सी - युरोपेली मुलुकहरूको आपसी सिमाना आजदेखि पुनः खुल्ला गरिएको छ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण झण्डै तीन महीनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो। सिमानाहरू खुल्ला गरिए पनि कतिपय शर्त तथा प्रतिबन्धनात्मक व्यवस्था भने...
डिजीपे लकडाउन्स गट ट्यालेन्ट सुरु
काठमाडाैं - एक साता भनिएको लकडाउन लम्बिएर तीन महिना पुग्ग्न लागेको समयमा स्टेट एट मिडिया तथा डिजीपेले ‘डिजीपे लकडाउन्स गट ट्यालेन्ट’ कार्यक्रम सुरु गर्ने भएको छ। जसमा प्रतियोगीहरुले नृत्य अभिनय, गायन, संगीत, टिकटक, जादुगरी, पाककला,...
३ महिनादेखि भइरहेकाे लकडाउन खुकुलो पश्चात उपत्यकाको जनजीवन सामान्य
काठमाडाैं - कोरोना संक्रमणको त्रासका कारण करिब ३ महिनादेखि जारी लकडाउन खुकुलो भएसंगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको छ ।लकडाउन खुकुलो भएपनि कोरोना संक्रमण भने दिनानुदिन बढ्दै गएके छ ।
सोमबार मात्रै ४५१ जनामा...
एन आई सी एशियाले ऋणीहरूलाई ब्याज तथा नवीकरणमा आकर्षक छुट योजना
काठमाडौं - नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते काेभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना...

























