याे हाे विश्वकै पहिलो कार रेसिङ
एजेन्सी - सन् १८९५ को जुन ११ मा विश्वकै पहिलो व्यवसायिक कार रेस प्रतियोगिता भएको थियो । फ्रान्सको पेरिस–बोर्डेक्स–पेरिस सडकमा आयोजित उक्त कार रेसिङ प्रतियोगिता आधुनिक कार रेसिङ भन्दा फरक थियो ।
उक्त कार दौड...
दोलखामा भूकम्प गयो
काठमाडौं - मंगलबार नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको...
किन हुन सकेन रामेछापको विकास ?
- कृष्णबहादुर तामाङ
जनकपुर अञ्चलका छ जिल्लामध्येको रामेछापकोे विकासको चर्चा गर्नु अगाडी यो लेखमा रामेछाप जिल्लाको पृष्ठभूमि केलाउने प्रयास गरेको छु । यो क्षेत्रका धेरै ठाउँहरु छापसँग जोडिएका छन् र नामको पछाडी छाप जोडिएको छ...
उपत्यकामा बहाना बनाएर छिर्नेहरूको भीड बढ्यो
काठमाडाैं - सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो...
चार्टर्ड उद्धारको नाममा व्यापक ठगी
काठमाडौं - विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले...
प्रदेश नं. ४ का पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण
काठमाडौं - गण्डकी प्रदेश नं. ४ मा सोमबार थप १८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार मंगलबार थप भएका संक्रमितहरु मध्ये गोरखाका १० जना, स्याङ्जाका ४, पूर्वी...
संसारभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८१ लाख नाघ्यो, ४१ लाख बढी निको
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ८१ लाख ८ हजार ६४८ पुगेको छ । बाने मृत्यु हुनेको संख्या ४ लाख ३८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
मंगलबार बिहान यो समाचार...
स्वदेश आउनमा अलपत्र परेका नेपालीलाई हिमालय एअरलाइन्सको भाडा दर यस्तो :
काठमाडौं - हिमालय एअरलाइन्सले विदेशबाट अलपत्र नेपालीलाई स्वदेश फिर्ता गर्न आफ्ना उडान तालिकासहित भाडा दर सार्वजनिक गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण विभिन्न मुलुकहरुमा अलपत्र परेको नेपाली नागरिकहरुको उद्वार गरी नेपाल...
मेक्सिकोमा काेराेना भाइरस नियन्त्रण गर्न कुकुर प्रयाेग
एजेन्सी - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हाल विश्वभरमा मृत्यु र संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै मेक्सिकोमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्तै यहाँ...
असार ७ गते दुर्लभ सूर्यग्रहणकाे प्रभाव विश्वभर यस्ताे प्रभाव पर्ने छ ?
काठमाडौं । यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२...

























