चीन-भारतको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु
बीबीसी - लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।
भारतीय सेनाको पछिल्लो वक्तव्य जारी गर्दै चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको...
पूर्वराष्ट्रिय फुटबल खेलाडी थापासहित ६ जनाले सर्वोच्च अदालतबाट पाए सफाई
काठमाडौं - सर्वोच्च अदालतले पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहित ६ जनालाई सफाई दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार थापासहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्वखेलाडी...
सरिता गिरीलाई भारतकाे नाकाबाट फर्काइयो
सिराहा - भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि...
लकडाउनकाे घर भाडा सरकारले तिरिदन परमादेश माग्दै अदालतमा रिट
काठमाडौं - घर बहालमा बस्नेहरूको लकडाउन अवधिभरको भाडा सरकारले तिरिदिन र यो अवधिमा घरबाट ननिकाल्न समेत परमादेश माग्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।
काठमाडौं महानगरपालिका -३० बस्ने राधाकृष्ण कटुवालले दर्ता गर्न ल्याएको रिट...
चेल्सीले रोनाल्डोलाई अनुबन्ध गर्ने
काठमाडौं - चेल्सीले आउने समरमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको ग्लोबल प्रेसले जनाएको छ । चेल्सीले हाकिम जिएच र टिमो वर्नरलाई लगभग अनुबन्ध गरिसकेको खबर बाहिर आइसकेको छ ।
अब चेल्सीले रोनाल्डोलाई...
भारत-चीन झडपमा तीन भारतीय सैनिककाे ज्यान गयाे
काठमाडौं - लद्दाखमा दुई देश चीन र भारतको सैनिकबीच हिंसात्मक झडप भएको छ ।
भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा भएको सो झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र...
एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?
- राज्यलक्ष्मी शाक्य
नेपाल सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...
प्रतिपक्षी दल काँग्रेसले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गर्दै प्रम ओलीलाई ज्ञापनपत्र बुझायो
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरेको छ । अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको लागि सो माग गरेको हो...
थप ३८० जनामा कोरोना : संक्रमितको संख्या ६५९१ पुग्यो
काठमाडौं-नेपालमा आज थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा थप ३८० जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा...
एमसीसीको सम्बन्धमा पार्टीको निर्णयअनुसार चल्छ : देव गुरुङ (भिडिओ)
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको सम्बन्धमा आफ्नो पार्टीभित्र अहिले छलफल चलिरहेको स्पष्ट पारेका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न...























